Odapalika - The Fourth Estate - चौथो अंग
यसरी सम्पन्न भयो बागमतीमा र्‍यफ्टिङ (तस्विरहरु)

काठमाडौँ । काठमाडौं जिल्ला समन्वय समितिको आयोजनामा ४ स्थानीय तहको सहयोगमा  बागमतीमा र्‍यफ्टिङ कार्यक्रम सम्पन्न भएको छ ।  

शनिबार समितिले बागमती नदीलाई स्वच्छ राख्न र बागमती सभ्यतालाई जगाउनुका साथै समाजमा सकारात्मक सन्देश दिने उद्देश्यले र्‍यफ्टिङ आयोजना गरेको जनाएको हो । 

र्‍यफ्टिङले काठमाडौँ जिल्लाको ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदाको खोज अनुसन्धान संरक्षण र त्यसको एकीकृत विकासमा पनि सबै पालिकासँग मिलेर अगाडि बढ्ने समितिकाे विश्वास छ ।

तस्विरहरु 

bagmati-rafting (4)1693705995.JPG

bagmati-rafting (5)1693705986.JPG

bagmati-rafting (4)1693705995.JPG

bagmati-rafting (3)1693705993.JPG

bagmati-rafting (2)1693705991.JPG

bagmati-rafting (1)1693705987.JPG


 

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  ०७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update