Odapalika - The Fourth Estate - चौथो अंग
जनकपुरकाे गंगासागरमा छठको उल्लास (फोटोफिचर)

काठमाडाैँ । छठ पर्वमा शुक्रबार अस्ताउँदो सूर्यको पूजा गर्दै मनाइँदै छ । मंगलबारदेखि सुरु भएको चार दिवसीय महापर्व शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ प्रदान गरी सम्पन्न हुनेछ ।

जनकपुरका गंगासार नदीमा धेरैले अस्ताउँदो सूर्यलाई अर्घ प्रदान गर्ने तयारी गरेका छन् । चारैतर्फ पक्कीघाट भएकोले श्रद्धालुहरुको पहिलो रोजाई गंगासागर हुने गरेको छ । 

सुस्वास्थ्य, दीर्घजीवन, सन्तान प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि प्रत्येक वर्ष कार्तिक शुक्ल षष्टी र सप्तमीको दिन छठ मान्ने चलन छ ।

Photo-(15)-1730963349.jpg

Photo-(14)-1730963347.jpg

Photo-(12)-1730963346.jpg

Photo-(11)-1730963345.jpg

Photo-(10)-1730963338.jpg

Photo-(9)-1730963337.jpg

Photo-(8)-1730963335.jpg

Photo-(7)-1730963333.jpg

Photo-(6)-1730963331.jpg

Photo-(5)-1730963330.jpg

Photo-(4)-1730963329.jpg

Photo-(3)-1730963327.jpg

Photo-(1)-1730963326.jpg

Photo-(2)-1730963325.jpg

 

प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१  १२:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update