काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । भक्तपुरस्थित आफ्नै निवासबाट प्रसाईंलाई प्रहरीले पक्राउ गरेको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले प्रसाईंलाई पक्राउ गरेको हो ।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१ १२:४३
प्रतिक्रिया दिनुहोस्