Odapalika - The Fourth Estate - चौथो अंग
आजदेखि रोकियो नासु र खरदारको सरुवा र काज, यस्तो छ कारण 

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आजदेखि नायव सुव्वा र खरदारको सरुवा, काज तथा पदस्थापनाको कार्य रोकेको छ । 

मन्त्रालयले लोकसेवा आयोगले खरदार र नासुको विज्ञापन खोलन लागेको र यही बेला यी कर्मचारकिो सरुवा गरे लामो समयदेखि दुर्गममा कामकाज गर्दै आएका कर्मचारीलाई मर्का पर्ने भन्दै सरुवा र काज रोकेको हो । 

मन्त्रालयको यो निर्णयसँगै आजवाट खरदारको माघ मसान्तसम्म र नायव सुव्वाको फागुन मसुानतसम्म सरुवा, काज तथा पदस्थापनका सबै काम रोकेका हो । 

योसँगै अब खरदार र नायव सुव्वा तहका कर्मचारीको सरुवा नहुने भएको छ । मन्त्रालयको सचिवस्तरीय निर्णयले सरुवा रोकेको हो 

यस्तो छ मन्त्रालयको परिपत्र 

प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १३:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update