Odapalika - The Fourth Estate - चौथो अंग
आफ्नै घरमा महिला मृत फेला 
सांकेतिक तस्बिर

काभ्रे । मन्डनदेउपुर नगरपालिका–१ गैरीगाउँ घिसिङटोलमा आफ्नै घरमा एक महिला मृत फेला परेकी छन् ।

आफ्नै घरको मझेरीमा ५२ वर्षीया तिनमाया तामाङ मृत अवस्थामा फेला परेकी काभ्रे प्रहरीका सूचना अधिकारी मीनबहादुर घलेले जानकारी दिए । आइतबार साँझ उनी मृत फेला परेकी हुन् । 

मृत महिलाको पोष्टमार्टमपछि परिवारले शव बुझिसकेका सूचना अधिकारी घलले बताए । उनका अनुुसार घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 
 

प्रकाशित मिति: सोमबार, पुस १, २०८१  १६:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update