काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । प्रतितोलामा १०० रुपैयाँले घटेर बुधबार छापावाल सुन १ लाख ४९ हजार ७०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार मंगलबार सुनको स्थिर थियो । मंगलबार छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ८०० रूपैयाँमा कारोबार भएको थियो।
यसैगरी, बुधबार चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, पुस १०, २०८१ ११:५१
प्रतिक्रिया दिनुहोस्