
काठमाडौँ । क्रिसमसको दिन सार्वजनिक विदाको अवसरमा काठमाडाैँ महानगरपालिका–१६ टौडल क्षेत्रमा विशेष सरसफाइ तथा वातावरणीय सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
वुधवार बिहान नेप्सेम्याक स्वयम्भु शाखाको व्यवस्थापकीय सहयोग तथा शिवशक्ति गार्मेन्ट र टौडल परिवार समाजको आयोजनामा एवम टोलवासीहरुको सक्रिय सहभागितामा वातावरणीय सचेतना तथा विशेष सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१ १२:३४
प्रतिक्रिया दिनुहोस्