
काठमाडौँ । दक्षिण कोरियाले बढ्दो जन्मदरलाई कम गर्न विभिन्न योजना ल्याइरहेको छ । दक्षिण कोरियाले हप्तामा तीन दिन सार्वजनिक बिदा दिनेदेखि युवायुवतीका लागि ‘डेटिङ कार्यक्रम’समेत सञ्चालन गर्न थालेको छ ।
दक्षिण कोरियाली सरकारले नै युवायुवतीलाई भेट गराई विवाहतर्फ अगाडि बढाउने उद्देश्यले ’डेटिङ’ कार्यक्रम आयोजना गर्न थालेको बीबीसीले जनाएको छ ।
डेटिङ कार्यक्रमले विवाहको दर बढ्ने र यसले न्यून प्रजनन् दललाई पनि बढाएर जनसंख्या वृद्धिमा सहयोग पुग्ने त्यहाँको सरकारको अपेक्षा छ ।
प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१ १६:१४
प्रतिक्रिया दिनुहोस्