Odapalika - The Fourth Estate - चौथो अंग
२ करोड ४६ लाख धरौटीमा छुटे माटभटेनीका मालिक, कसलाई कति धरौटी ?

काठमाडौँ । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिउका भाटभटेनी डिर्पाटमेन्टल स्टोरका संचालक मिनबहादुर गुरुङलाई २ करणड ४६ लाख धरौटी बुझाए रिहा गर्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ । 

जिल्ला अदालत काठमाडौँले गुरुङसहितका १७ जना अभियुक्तलाई धरौटी र एक जनालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । अदालतले मागेको धरौटी बुझाएर गुरुङ आजै थुनामुक्त हुने प्रक्रियामा रहेको पारिवारिक श्रोतले जनाएको छ । 

यो प्रकरणमा अभियुक्तहरुलाई मागिएको धरौटी यस्तो छ । 

मीनबहादुर गुरुङ– २ कराेड ४६ लाख
शिवजी भट्ट– ३ लाख ३० हजार
रुद्रकुमार श्रेष्ठ– ७ लाख ५० हजार
बालकृष्ण श्रेष्ठ – ७ लाख ५० हजार 
कलाधर देउजा – १५ लाख
घमनकुमार कार्की– ७ लाख ५० हजार
गोपाल कार्की – ७ लाख ५० हजार 
विनोद पौडेल– १५ लाख
योगराज पौडेल– ७ लाख ५० हजार
नारायणराज मिश्र – ७ लाख ५० हजार
अरुण कुमार श्रेष्ठ – ७ लाख ५०
ध्रुवप्रसाद अर्याल – ३ लाख ३० हजार 
बाबुराजा महर्जन– १ लख १० हजार
देवनारायण महर्जन – १ लाख १०
सकलानन्द महर्जन– १ लाख १० हजार 
सञ्जय कुमार महर्जन– १ लाख १० हजार
लोकहरि घिमिरे – ७ लाख ५० हजार
केशव तुलाधर– साधारण तारेख

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update