काठमाडौँ । विशेष अदालत र उच्च अदालत र जिल्ला अदालतका २५ न्यायाधीशको सरुवा सिफारिस गरिएको छ ।
शुक्रबार बसेको न्याय परिषद् बैठकले विशेष अदालतका एक सदस्य, उच्च अदालतका ८ न्यायाधीश र जिल्ला अदालतका १६ न्यायाधीशसहित २५ न्यायाधीशको सरुवा सिफारिस गरेको हो ।
यही हुन् सरुवा सिफारिसमा परेका न्यायाधीशहरू
प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१ १७:३४
प्रतिक्रिया दिनुहोस्