Odapalika - The Fourth Estate - चौथो अंग

काठमाडौँ ।  काठमाडौँ  उपत्यकामा बिहानै भुकम्पको ठूलो धक्का महसुस भएको छ । विहानै मान्छेहरु ओछ्यानमै हुदा आएको भुकम्पको धक्का निकै ठूलो थियो । भुकम्पले कति क्षति गर्यो भन्ने विवरण भने आउन बाँकी त । भूकम्प कति ठुलो थियो भन्ने मापन पनि बाँकी नै छ । 
 

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  ०६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update