
जनकपुर । जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय सदस्य तथा मधेस प्रदेशसभा सदस्य विन्दु कुमारी यादवको निधन भएको छ ।
क्यान्सर रोगसँग लडिरेहकी यादवको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा आज विबहान निधन भएको हो । ४४ वर्षीया २ वर्षदेखि रोगसँग लडिरहेकी थिइन् । महोत्तरीकी सांसद यादव जसपाकी समानुपातिक सांसद हुन् ।
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८० १०:५४
प्रतिक्रिया दिनुहोस्