काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले १० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
गत शुक्रबार बसेको कम्पनीको संचालक समिति बैठकले लाभांश दिने घोषणा गरेको हो । कम्पनीले प्रदान गर्न लागेको १० प्रतिशत लाभांश नगद लाभांश हो ।
यो प्रस्ताव आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
प्रकाशित मिति: आइतबार, पुस २८, २०८१ २१:४५
प्रतिक्रिया दिनुहोस्