Odapalika - The Fourth Estate - चौथो अंग
रत्नपार्क छिर्न ३० रुपैयाँ, हनुमानढोकामा सुटिङ गर्न ५५ हजार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सम्पत्ती सम्बन्धी नयाँ कर कार्यान्वयनमा ल्याएको छ ।

नयाँ आर्थिक वर्ष २०८०/८१ सुरु भएपछि महानगरले नयाँ दर कार्यान्वयन गरेको हो । नयाँ दर अनुसार काठमाडौँको रत्नपार्कमा प्रवेश गर्न ३० रुपैयाँ शुल्क लाग्नेछ । 

महानगरले सम्पत्ती करको नयाँ व्यवस्था साउन १ गतेदेखि लागू गरेको हो । यस्तै, हनुमानढोका दरबार, बालाजु बाइसधारा र शंखधर उद्यानको प्रवेश शुल्क तथा अन्य गतिविधिको शुल्क तोकिएको छ ।

नयाँ शुल्क निम्न बमोजिम छ ।

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update