Odapalika - The Fourth Estate - चौथो अंग
यस्तो छ आज विदेशी मुद्राको भाउ 

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । 

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४८ पैसा र बिक्री दर १३३ रुपैयाँ ०८ पैसा पुगेको छ भने युरो १ को खरिद दर १४२ रुपैयाँ २५ पैसा र बिक्री दर १४२ रुपैयाँ ८९ पैसा छ । 

त्यस्तै बेलायती पाउण्ड १ को खरिद दर १६५ रुपैयाँ ३१ पैसा र बिक्री दर १६६ रुपैयाँ ०६ पैसा छ । कतारी रियालको मूल्य १ को खरिद दर ३६ रुपैयाँ ३३ पैसा र बिक्री दर ३६ रुपैयाँ ५० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  ०७:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update