काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुको अवरोधबीच सभामुख देवराज घिमिरेले वैठक संचालन गरेका छन् ।
बैठक सुरु भएलगत्तै रास्वपा सांसदहरुले उठेर अवरोध गरेपछि सभामुखले सरुमा बस्न र अनुराधे गरे, त्यसपछि निर्देशन दिए ।
तर सांसदहरु बस्न नमानेपछि उनले प्रतिनिधिसभा नियमावली अनुसार वैठक अघि वढाएका छन् । उने राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका छन् ।
रास्वपाका सांसदहरुले बैठक सुरु भएसँगै सांसदहरुले अवरोध गरेपछि सभामुखले बैठकमा बस्न आदेश दिएका छन् ।
सांसदहरुलाई उठेर अवरोध नगर्न र बस्न आदेश दिएपनि सांसदहरु भने उठिरहेका छन् । सभामुखले बैठक सुरु गरे पनि सासदहरु भने उठेर बिराेध गरिरहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१ १३:३६
प्रतिक्रिया दिनुहोस्