काठमाडौँ । प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले अवारधे गरेपछि जर्वजस्ती बैठक संचालन गरेका सभामुख देवराज घिमिरे सम्बोधनका क्रममा नै चिप्लिएका छन् ।
रास्वपाका सांसदहरुले बोल्न माग गर्दागर्दै निर्धारित समयमै बोल्न दिने भन्दै बैठक सुरु गरेका उनले प्रनिनिधिसभाका सदस्यहरुलाई माननीय सदस्य भन्नुपर्नेमा संम्माननीय सदस्यहरु भन्दै सम्बोधन सुरु गरे ।
उनी सम्बोधनमा चिप्लिए पनि उनी आफैले थाहा पाएनन् । थाहा पाएका भए सायद सच्याउथे । रास्वपाका सांसदका कारण पहिलो दिनको पहिलो बैठकमै तनाव भागेका कारण उनी सम्बोधनमा चिप्लिएका छन् ।
प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१ १३:४५
प्रतिक्रिया दिनुहोस्