Odapalika - The Fourth Estate - चौथो अंग
७१ जना उपसचिवको सरुवा/बढुवा हुँदा २४ नगरपालिकाले पाए प्रमुख प्रशासकीय अधिकृत (सूचीसहित) 

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासन सेवाका ७१ जना उपसचिवहरुको पदस्थापन तथा सरुवा गरेको छ । 

बढुवा भएका ३९ जना उपसचिवहरुको पदस्थापन गरिएको छ भने  ३२ जनाको सरुवा गरिएको छ । ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनको आधारमा बढुवा भइ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा पदस्थापन भएका ३९ जना उपसचिवहरुलाइृ कामकाजका लागि खटाइएको मन्त्रालयले जनाएको छ । 

यसरी उपसचिवहरु खटाउने क्रममा २४ वटा नगरपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत पाएका छन् । 

नयाँ अधिकृत पाउने अधिकांश पालिकाहरु यसअघि निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा चलेका नगरपालिकाहरु हुन् । 

यी हुन् सरुवा र कामकाजका लागि खटाइएका उपसचिवहरु 

प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  १४:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update