Odapalika - The Fourth Estate - चौथो अंग
संविधानसभा सदस्य सापकोटाको निधनमा मण्डनदेउपुर नगरपालिकाले दियो शोक विदा

काठमाडौँ । काभ्रेपलान्चोकको मण्डनदेउपुर नगरपालिकाले आज (फागुन ८ गते) सार्वजनिक विदा लिएको छ ।

मण्डनदेउपुर नगरपालिका–७ मा जन्मेका विदुर सापकोटाको निधन भएको शोकमा नगरपालिकाले सार्वजनिक विदा दिएको हो । सापकोटा संविधानसभा सदस्य हुन् ।

प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  १२:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update