Odapalika - The Fourth Estate - चौथो अंग
स्थापना दिवस मनाउन स्थानीय सरकारले दियो सार्वजनिक बिदा

काठमाडौँ । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले मंगलवार स्थापना दिवस मनाउने भएको छ । 

स्थापना दिवसको अवसर पारेर उपमहानगरपालिकाले पालिकाभर मंगलवारका लागि सार्वजनिक बिदा दिने घोषणा समेत गरेको छ ।

मेयर राजन पौडेलले २५ फागुनमा स्थापना दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् । 

यसैबीच उपमहानगरपालिकाले ९ वटा आयोजनाहरुको आन्तरिक ठेक्का प्रक्रिया अघि वढाउने निर्णय गरेको छ । काठमाडौँ महानगरपालिकाले जीतपुरसिमरालाई भगिनी सम्बन्धका लागि पठाएको पत्रलाई स्वीकार गर्दै यो सम्बन्ध कायम गर्ने प्रक्रिया अघि बढाउने बैठकको निर्णय छ । 

483486159_3938810689705005_4384709577987977042_n-1741592892.jpg
 

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १३:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update