Odapalika - The Fourth Estate - चौथो अंग
पत्रकार बस्नेतका पिता ललितबहादुरको निधन

काठमाडौँ । वडापालिकाडटकमका कन्ट्रिव्युटर तथा वरिष्ठ पत्रकार प्रभुनारायण बस्नेतका पिता ललितबहादुर बस्नेतको निधन भएको छ । 

९१ वर्षीय बस्नेतको उपचारका क्रममा गृहजिल्ला सोलुखुम्बुमा निधन भएको परिवारका सदस्यले बताएका छन् । सोलुखको थुलुङ दूधकोशी गाउँपालिका निवासी स्वर्गीय वस्नेत समाजसेवीका रुपमा परिचित थिए । उनी विद्यालयलाई जग्गादान दिनेदेखि विभिन्न सामािजक गतिविधिमा सक्रिय थिए । 
 

प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update