काठमाडौँ । राष्ट्रिय योजना आयोगले देशभरका ६०२ स्थानीय तहमा समपुरक र विशेष अनुदानबाट चलेका आयोजनाको प्रभावकारिता अध्ययन गर्ने भएको छ ।
आयोगले यो अध्यनका लागि ६०२ पालिकाको छनौट गर्दै ती पालिकालाई सम्पर्कमा आउन भनेको छ ।
आयोगले संघीय विशेष अनुदानबाट संचालित आयोजना संचालन भइरहेका देशभरका ३३५ स्थानीय तहलाई छनौट गर्दै उनीहरुले संचालन गरेका विभिन्न कार्यक्रमहरको प्रभावकारिता अध्ययन गर्ने भएको छ ।
आयोगले समपुरक अनुदानबाट विभिन्न आयोजना संचालन गरिरहेका २७४ स्थानीय तहलाई छनौट गरी ती आयोजनाको प्रभावकारिता अध्ययन गर्ने जनाएको छ ।
हेर्नुहोस् यी हुन अध्ययनमा परेका पालिका
प्रकाशित मिति: बिहीबार, असोज ४, २०८० १८:१३
प्रतिक्रिया दिनुहोस्