Odapalika - The Fourth Estate - चौथो अंग
राष्ट्रप्रति पौडेलले गरे जानकी मन्दिरमा पूजा

 

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जानकी मन्दिरमा दर्शन तथा पूजा अर्चना गरेका छन् ।

सोमबार उनले जानकी मन्दिरमा विशेष पूजा अर्चना गरेका हुन् । राष्ट्रपति पौडेलले आज दिउँसो जनकपुरधाममा जिल्ला प्रहरी कार्यालय अगाडि निर्मित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको उद्घाटन गर्ने कार्यक्रम छ । राष्ट्रपतिको भ्रमणलाई लक्षित गर्दै जनपुरधाममा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
Janaki-Temple1695618098.jpg

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update