Odapalika - The Fourth Estate - चौथो अंग
गाउँपालिका उपाध्यक्षका बुवाको निधनमा पालिकाभर शोक विदा !

काठमाडौँ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले गाउँपालिका उपाध्यक्षका बुवाको निधनमा वुधवार पालिकाभर शोक बिदा दिएको छ । 

उपाध्यक्ष शानितकुरमाी आङबुहाङका पिता दिलवबहादुर आङवुहाङको ९ असोजमा निधन भएको थियो । 

उनको निधनमा शोक व्यक्त गर्न पालिकाको अत्यावश्यक सेवाबाहेक सवै क्षेत्रमा सार्वजनिक बिदा दिइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत विक्रम गुरुङले जानकारी दिए । 

384310360_10161614488184041_215984235158744985_n1695868436.jpg

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  ०८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update