Odapalika - The Fourth Estate - चौथो अंग
पैगम्बर मोहम्मदको जन्मदिन मनाउन आज मधेश प्रदेशभर सार्वजनिक विदा 

काठमाडौँ । पैगम्बर मोहम्मदको जन्मदिन मनाउन मधेस प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ ।

मुस्लिम धर्मावलम्बीको पर्व पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको हो ।

प्रदेशको गृह सञ्चार तथा कानून मन्त्रालयले एक सूचना जारी गरी मुस्लिम समुदायको विशेष पर्व पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 


 

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  ०८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update