Odapalika - The Fourth Estate - चौथो अंग
ज्योतिषले भन्छः धनुको तर्क बलियो, सिंहलाई आकस्मिक लाभ    

मेष (चु चे चो ला लि लु ले लो अ)

मनमा खुसी र उल्लास भने छाउनेछ । नयाँ सवारी साधन खरिद हुने योग छ । यात्रा सफल र अर्थपूर्ण होला । 

वृष (इ उ ए ओ बा बि बु बे बो)

तपाईँको आजको कार्य उपलब्धिमूलक होला । बुद्धिमतापूर्वक सोचेर काम गर्नुपर्नेछ । स्वस्थ्यमा समस्या आउनेछ । 

मिथुन (का कि कु घ ङ छ के को ह)

आज भेटघाट र मनोरञ्जनपूर्ण दिन बित्नेछ । नयाँकार्यको थालनीगर्नु उपयुक्त हुनेछ । स्वस्थ्य पनि राम्रो हुनेछ । 

कर्कट (हि हु हे हो डा डि डु डे डो)

अचानक पारिवारिक यात्रा तय हुने देखिन्छ । अरुको सल्लाह विशेष उपयोगी सिद्ध हुनेछ । स्वस्थ्यमा गढबढी हुने भएकोले विशेष ख्याल गर्नुपर्नेछ । 

सिंह (मा मि मु मे मो टा टि टु)

कुनै कुरामा आकस्मिक लाभ होला । सबैको प्रशंसा पाउनुहुनेछ । आपूmले चिताएको पूरा हुनेछ  ।

कन्या (टो प पि पु ष ण ठ पो)

अनावश्यक चिन्ताले तनाव बढ्नेछ । भेटघाटको अवसर मिल्नेछ । कुनै सामान हराउने या नष्ट हुनसक्छ । 

तुला (र रि रु रे रो ता ति तु ते) 

आजको दिन घुमफिरमा बित्ला । शरीरमा स्पूmति बढ्नुका साथै जीवन सुखद् होला । परिवारमा सामान्य खटपट पर्नसक्छ । 

वृश्चिक (तो ना नि नु ने नो या यि यु)

आजको समय अनावश्यक सोचाइमा बित्नेछ । काम सफल हुन निकै परिश्रम गर्नुपर्ला । शारीरिक थकान बढ्नेछ ।

धनु (ये यो भा भि भु ध फा ढा भे)

धनु राशिका लागि आज मान सम्मानको योग छ । कुनै नयाँ कार्य ढुक्कले गर्दा राम्रो हुन्छ । तर्कले अरुलाई परास्त गर्न सकिनेछ । 

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि)

कुनै कुराले नजिकको मित्रसँग विवाद पर्न सक्छ । आत्मविश्वासका साथ काम गर्नुपर्ने हुन्छ । अरुको सल्लाह अनावश्यक लाग्नेछ ।

कुम्भ (गु गे गो सा सि सु से सो दा)

काममा विभिन्न बाधा अड्चन आउलान् । परिश्रमपूर्वक गरेको कामबाट थोरै लाभ होला । मान सम्मानमा आँच आउनसक्छ । काममा तल्लीन रहनु राम्रो हुन्छ ।

मीन (दि दु थ झ ञ दे दो चा ची) 

आजको कार्यको सिद्धिप्रप्तिको योग छ । आर्थिकरुपमा आजको दिन खर्चिलो देखिन्छ । तपाईँको भावनाको कदर हुनेछ । 

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  ०६:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update