Odapalika - The Fourth Estate - चौथो अंग
बागमती प्रदेशसभा आज, भाषा विधेयकमा छलफल हुने

हेटौँडा । बागमती प्रदेशसभा बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे प्रदेशसभा बैठक हेटौँडामा बस्ने भएको हो । 

हिजोको बैठकमा ‘प्रदेशको सरकारी कामकाजी भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेश गरिएको थियो ।

संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले पेश गरेको उक्त विधेयकमाथि सैद्धान्तिक छलफल सरू गरिएको छ । सो विधेयकमाथि आजको बैठकमा पनि छलफल जारी रहनेछ ।
 

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  ०८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update