Odapalika - The Fourth Estate - चौथो अंग
तुलाको खर्च बढ्दा कन्याको यात्रा योग, १० राशिको औषत दिन

मेष (चु चे चो ला लि लु ले लो अ)

थालेको कामले मूर्तरुप लिनेछ । बन्धुवर्गसँग सामान्य मनमुटाव होला । आजको घुमफिर सफल र अर्थपूर्ण होला । 

वृष (इ उ ए ओ बा बि बु बे बो)

तपाईँको आज धन आगमन होला । बुद्धिमतापूर्वक मान्यजनको सल्लाहमा काम गर्नुहोला । स्वस्थ्यमा आएको समस्या कम हुनेछ ।

 मिथुन (का कि कु घ ङ छ के को ह)

आज भेटघाट र मनोरञ्जनपूर्ण दिन बित्नेछ । नयाँ मित्रको सम्पर्कले आपूmभित्र उर्ना आउनेछ । गोपनीयतामा अडिग रहनुपर्ला । 

कर्कट (हि हु हे हो डा डि डु डे डो)

अनावश्यक चिन्ताले तनाव बढ्नेछ । भेटघाटको अवसर मिल्नेछ । कुनै सामान हराउने या नष्ट हुनसक्छ । 

सिंह (मा मि मु मे मो टा टि टु)

कुनै कुरामा आकस्मिक लाभ हुने देखिन्छ । सबैको प्रशंसा पाउनुहुनेछ । आपूmले चिताएको कुरा पूरा हुनेछ  ।

कन्या (टो प पि पु ष ण ठ पो)

अचानक पारिवारिक यात्रा तय हुने देखिन्छ । कर्म क्षेत्र बलियो र मजबुत हुनेछ । काम गरेको ठाउँका बढुवाको प्रबल सम्भावना छ ।

 तुला (र रि रु रे रो ता ति तु ते) 

आजको कार्यको सिद्धि प्रप्तिको योग छ । आर्थिकरुपमा आजको दिन खर्चिलो देखिन्छ । तपाईँको भाग्यको ढोका खुल्नेछ ।  

वृश्चिक (तो ना नि नु ने नो या यि यु)

आजको समय अनावश्यक सोचाइमा बित्नेछ । काम सफल हुन निकै परिश्रम गर्नुपर्ला । शारीरिक थकान बढ्नेछ ।

धनु (ये यो भा भि भु ध फा ढा भे)

काममा जीवन साथीको साथ पूर्णरुपमा हुनेछ । परिश्रमपूर्वक गरेको कामबाट निराश हुनुपर्दैन । आज काममा तल्लीन रहनु नै राम्रो हुनेछ ।

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि)

नजिकको मित्रसँग विवाद पर्नसक्छ । आत्मविश्वासका साथ काम गर्नुपर्ने हुन्छ । अनावश्यक सोचाइले मन एकोहोरो हुनेछ ।

कुम्भ (गु गे गो सा सि सु से सो दा)

यो राशि हुनेका लागि आज मान सम्मानको योग छ । कुनै नयाँकार्यले सफलता प्राप्त हुन्छ । तर्कले अरुलाई जित्न सकिनेछ । 

मीन (दि दु थ झ ञ दे दो चा ची¬) 

आजको दिन रमाइलो यात्रामा बित्ला । शरीरमा स्पूmति बढ्नुका साथै जीवन सुखद् होला । नयाँ सामानको खरिद हुनेछ ।               

 

 

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  ०७:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update