Odapalika - The Fourth Estate - चौथो अंग
आजदेखि खुल्यो दसैँका लागि टिकट बुकिङ 

काठमाडौं । हरेक वर्ष दसैँ, तिहार र छड पर्वका अवसरमा काठमाडौंबाट लाखौं यात्रु बाहिरिने गरेका छन् । दसैँको लागि अग्रिम बुकिङ आजदेखि खुला गरिएको छ । बुकिङका लागि सबै व्यवस्थापन गरी खुला गरिएको छ । 

गत शुक्रवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सहमति पश्चात् बुकिङ खुलेको हो । आवागमनलाई सहज बनाउन वर्षाका कारण बिग्रेका सडकको मर्मत तत्काल गर्न पनि मन्त्री ज्वालाले निर्देशन समेत दिएका छन् । 

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  ०९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update