Odapalika - The Fourth Estate - चौथो अंग
इजरायलको बङ्करबाट प्रधानमन्त्रीलाई पत्र : हामी बाँच्न चाहन्छौँ 

काठमाडौं । इजरायल–प्यालेस्टाइन युद्धको चपेटामा फसेका नेपाली विद्यार्थी सुरज भण्डारीले इजरायलको बङ्करबाट प्रधानमन्त्रीलाई सम्बोधन गर्दै पत्र पठाएका छन् ।

उनले सञ्चार माध्यमलाई उपलब्ध गराएको हस्तलिखित पत्रमा त्यहाँको अवस्था कहालीलाग्दो भएको भन्दै आफूलाई नेपाल फर्किने वातावरण बनाइदिन आग्रह गरेका छन् ।

अन्नपुर्ण गाउँपालिका–२ कास्की घर भइ हाल इजरायलमा फसेका सुरज भण्डारीले प्रधानमन्त्रीलाई पत्र लेख्दै उनले आफूहरूको आत्मबल घट्दै गएको र सपनाको संसार भत्किँदै गएको उल्लेख गरेका छन् । 

यस्तो छ पत्र

Photos (2)1696841202.jpeg

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १४:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update