Odapalika - The Fourth Estate - चौथो अंग
कर्मचारीको माग पुरा गर्न बीरगंज महानगरका मेयरको माग 

काठमाडौँ । बीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले संघीय निजामति सेवा विधेयकका प्रावधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत स्थानीय तहका कर्मचारीको माग पुरा गर्न संघीय सरकारसँग माग गरेका छन् । 

उनले कर्मचारी आन्दोलनका कारण स्थानीय तहका कामकाज ठप्प भएको भन्दै कर्मचारीको वृत्ति विकास र मनोवल उच्च बनाउने काममा सहयोग गर्न उनले विज्ञप्तिमार्फत आग्रह गरेका छन् । 

यस्तो छ उनको विज्ञप्ति 

mayor birjung1697011028.jpg


 

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १३:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update