Odapalika - The Fourth Estate - चौथो अंग
आजबाट डिजेलको भाउ घट्दा पेट्रोल ग्यासको यथावत

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।

मंगलबार आयल निगमले प्रेस विज्ञप्ति जारी गर्दैमध्य राति १२ बजेबाट लागू हुनेगरी डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ घटेको जानकारी दिएको हो ।

भारतबाट आएको नयाँ मूल्यसूचीमा घटेको डिजेलको मूल्य घटाएको छ भने बढेर आएको पेट्रोल र एलपीग्यासको मूल्य भने यथावत नै राखेको छ ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  ०७:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update