Odapalika - The Fourth Estate - चौथो अंग
संसद अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस

काठमाडौँ । मन्त्रिपरिषद बैठकले संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेर राष्ट्रपतिलाई सिफारिस गरेको छ ।

आज विहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । 

सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन अन्त्य गर्ने संवैधानिक व्यवस्था अनुसार सरकारले अन्त्यका लागि सिफारिस गरेको हो ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १०:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update