Odapalika - The Fourth Estate - चौथो अंग
कहाँबाट कहाँ पुगे ४० जना सिडिओहरु ?

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ४० अधिकृतहरूको सरुवा गरेको छ ।

बिहिबार सूचना प्रकाशित गरी गृहले मापदण्डअनुसार अवधि पुगेका र सरुवा मागेकामध्ये माताहतका ४० जना अधिकारीहरूको सरुवा तथा पदस्थापन गरेको जनाएको छ।

सूचनामा प्रमुख जिल्ला अधिकारी र अन्य महाशाखाहरूमा उनीहरूको जिम्मेवारी तोकिएको उल्लेख छ ।

यस्तो छ सरुवा लिष्ट 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  ०७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update