Odapalika - The Fourth Estate - चौथो अंग
अर्थले गर्‍याे १ महिनामा एक अर्ब ६३ करोड रकमान्तर, सबैभन्दा बढी स्वास्थ्य र भौतिक पूर्वाधारमा
अर्थले गर्‍याे १ महिनामा एक अर्ब ६३ करोड रकमान्तर, सबैभन्दा बढी स्वास्थ्य र भौतिक पूर्वाधारमा अर्थ मन्त्रालयले एक महिनाको अबधिमा झन्डै २ खर्ब रुपैयाँको हाराहारीमा रकमान्तर गरेको छ
२ बैशाखदेखि मर्स्याङदी नदीमा मोटरबोट, आँबुखैरेनीको खातामा ११ प्रतिशत  
२ बैशाखदेखि मर्स्याङदी नदीमा मोटरबोट, आँबुखैरेनीको खातामा ११ प्रतिशत   २ वटा मोटरबोटबाट सेवा सञ्चालनको तयारी भएको आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए
कृषि, पर्यटन र सूचना प्रविधि बजेटको प्राथमिकतामाः मन्त्री पुन 
कृषि, पर्यटन र सूचना प्रविधि बजेटको प्राथमिकतामाः मन्त्री पुन  अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी बजेटमा पूर्वधार, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राखिने बताएका छन्
नयाँ वर्षमा वीरगञ्ज महानगरका शहरी क्षेत्र २४सै घन्टा खुल्ला 
नयाँ वर्षमा वीरगञ्ज महानगरका शहरी क्षेत्र २४सै घन्टा खुल्ला  वीरगञ्ज महानगरपालिकाले नयाँ वर्ष इदको अवसरमा  रात्रि बजार सञ्चालन गर्ने भएको छ
प्रधानमन्त्री प्रचण्डले भनेः लगानी भित्राउन कानुन संशोधनलाई प्राथमिकतामा राखेका छौँ
प्रधानमन्त्री प्रचण्डले भनेः लगानी भित्राउन कानुन संशोधनलाई प्राथमिकतामा राखेका छौँ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिवद्धताअनुरूप लगानी भित्राउन कानुन संशोधनलाई प्राथमिकता दिएको बताएका छन्
भरतपुर भ्रमण वर्षको प्रभावः होटलहरु भरिभराउ, व्यवसायी उत्साही
भरतपुर भ्रमण वर्षको प्रभावः होटलहरु भरिभराउ, व्यवसायी उत्साही भ्रमण वर्षको अवसरमा यहाँका होटलहरुले २५देखि ३० प्रतिशतसम्म छुटसहितको प्याकेजको घोषणा पनि गरेका छन् ।
महंगो पैसा ! १ रुपैयाँको सिक्का छाप्न २ रुपैयाँ ४० पैसा खर्च, अन्यको कति ? 
महंगो पैसा ! १ रुपैयाँको सिक्का छाप्न २ रुपैयाँ ४० पैसा खर्च, अन्यको कति ?  राष्ट्र बैंकको तथ्यांक अनुसार सन् २०२२ मा १ रुपैयाँको सिक्का छाप्न २ रुपैयाँ ४० पैसा छपाई खर्च भएको छ । यो नोट पोल्याण्डमा छापिएको हो
भैरवी गाउँपालिकामा फेरि सुरु भयो पेट्रोलियम उत्खनन् 
भैरवी गाउँपालिकामा फेरि सुरु भयो पेट्रोलियम उत्खनन्  भैरवी गाउँपालिका–१ जलजलेका २७ घरपरिवारको ४५ रोपनी जग्गाको मुआब्जा विवाद समाधान गरी सरकारले प्रतिरोपनी १ लाख ७५ हजारका दरले मुआब्जा दिइ अधिग्रहण गरिसकेको छ
खुम्बु पासाङल्हामूले ८ महिनामा उठायो ६ करोड राजश्व 
खुम्बु पासाङल्हामूले ८ महिनामा उठायो ६ करोड राजश्व  सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिकाले चालु आर्थिक वर्षको ८ महिनामा पर्यटकबाट ६ करोड ३४ हजार ५०० राजस्व संकलन गरेको जनाएको छ
मधेसका मसलाः मरुभूमिको जोखिम, मास्ने अभियानमा स्थानीय सरकार
मधेसका मसलाः मरुभूमिको जोखिम, मास्ने अभियानमा स्थानीय सरकार अन्य रुखको तुलनामा मसलाकाे रूख अग्लो र मोटो हुने हुँदा स्वभाविक रुपमा एउटा रूखले दैनिक ६२ लिटरसम्म पानी सोस्न सक्ने विज्ञहरु स्वीकार गर्छन्
बढे चिनियाँ पर्यटक, एक महिनामै भित्रिए १ लाख २८ हजार 
बढे चिनियाँ पर्यटक, एक महिनामै भित्रिए १ लाख २८ हजार  गत वर्षको मार्चमा कुल ९९ हजा्र चार सय २६ विदेशी पर्यटक नेपाल भित्रिएकोमा यस वर्षको सोही अवधिमा एक लाख २८ हजार एक सय ६७ पर्यटक नेपाल आएका छन्
अर्थमन्त्रालयले भन्यो– बजेट बनाउने चटारो छ, भेटघाटको लागि सकेसम्म नआइदिनू
अर्थमन्त्रालयले भन्यो– बजेट बनाउने चटारो छ, भेटघाटको लागि सकेसम्म नआइदिनू २०७२ मा जारी नेपालको संविधानमा हरेक वर्ष १५ जेठमा गणतन्त्र दिवसका दिन पारेर अर्थमन्त्रीले संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने व्यवस्था छ । 
Weather Update