Odapalika - The Fourth Estate - चौथो अंग
मन्त्रालयको रेकर्डमा अझै आएन ४६ प्रतिशत स्थानीय तहको बजेट 
मन्त्रालयको रेकर्डमा अझै आएन ४६ प्रतिशत स्थानीय तहको बजेट  मन्त्रालयको आधिकारिक वेबसाइटमा अझै ४५.९५ प्रतिशत स्थानीय तहले बजेट नल्याएको प्रविष्ट गरिएको छ
वडाध्यक्षहरुको असहयोगले बजेट ल्याउन सकेन शुद्धोधन गाउँपालिकाले
वडाध्यक्षहरुको असहयोगले बजेट ल्याउन सकेन शुद्धोधन गाउँपालिकाले कानुनी व्यवस्था अनुसार असार १० गतेभित्र आगामी आर्थिक वर्षको लागि बजेट ल्याइसक्नु पर्छ । तर, तोकिएको समयभित्र बजेट आउन नसकेकोले असार २३ गते बजेट ल्याउने तयारी गरिएको गाउँपालिकाका अध्यक्ष कमलेश चौधरीले जानकारी दिए ।
२४सै घन्टा विकास र श्रमका कुरा गर्ने हर्क साम्पाङले किन ल्याएनन् बजेट ? यस्ता छन् उपमेयरका कुरा 
२४सै घन्टा विकास र श्रमका कुरा गर्ने हर्क साम्पाङले किन ल्याएनन् बजेट ? यस्ता छन् उपमेयरका कुरा  बजेट ल्याउने विषयमा न मेयरकाे एउटा धारणा आएको छ न उपमहानगरपालिकाको वेबसाइटमा बजेट कहिले आउँछ, नगरसभा कहिले बस्छ? लगायतका कुनै जानकारी नै छ
फतुवा विजयपुर नगरपालिकाः अदालतले रोक्यो आर्थिक कारोवार, यसपटक पनि बजेट अन्योलमा 
फतुवा विजयपुर नगरपालिकाः अदालतले रोक्यो आर्थिक कारोवार, यसपटक पनि बजेट अन्योलमा  कार्यपालिकाका बहुमत सदस्यले उच्च अदालत वीरजंगमा दायर गरेको रिटमा अदालतले १७ गतेसम्म चेक काट्नेलगायतका आर्थिक कृयाकलापमा रोक लगाउँदै छलफलका लागि झिकाएको छ
४६ प्रतिशत स्थानीय तहले पारित गरे बजेट, कुन प्रदेशका कति ? 
४६ प्रतिशत स्थानीय तहले पारित गरे बजेट, कुन प्रदेशका कति ?  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ४६ प्रतिशत स्थानीय तहले आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित गरिसकेको जनाएको छ
गठबन्धन, ढुंगा–गिटीदेखि भान्जा–भतिजीसम्मको विवादले सिद्धलेकको बजेट अनिश्चित
गठबन्धन, ढुंगा–गिटीदेखि भान्जा–भतिजीसम्मको विवादले सिद्धलेकको बजेट अनिश्चित गाउँ कार्यपालिकाको जेठ ३१ गते बसेको बैठकले गाउँसभा गर्न अनुमति दिएको अध्यक्षको दाबी गरेपनि कार्यपालिकाका सदस्यहरु सो बैठकमा गणपुरक संख्या नपुगेको दाबी गर्छन्
खिजीदेम्बा गाउँपालिकाको बजेटः अर्गानिक गाउँपालिका घोषणा गर्ने, देम्बा गल्फ खेलाउने
खिजीदेम्बा गाउँपालिकाको बजेटः अर्गानिक गाउँपालिका घोषणा गर्ने, देम्बा गल्फ खेलाउने आगामी आर्थिक वर्षको लागि ल्याइएको बजेटमा अर्गानिक गाउँपालिका घोषणा गर्नको लागि बजेट विनियोजन गरिएको गाउँपालिकाका उपाध्यक्ष सुशीला तामाङले जानकारी दिइन् । यस्तै, गाउँपाकिलामा देम्बा गल्फ कप संचालन गर्न पनि बजेटको व्यवस्था गरिएको छ ।
उपप्रमुखसहित बहुमत सदस्यले बहिष्कार गरे, वडाध्यक्षले मध्यरातमा बजेट पढे 
उपप्रमुखसहित बहुमत सदस्यले बहिष्कार गरे, वडाध्यक्षले मध्यरातमा बजेट पढे  जनप्रतिनिधिबीचको आन्तरिक विवादका बीच इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१र०८२ को बजेट सार्वजनिक गरेको छ
अर्थमन्त्री पुनलाई सांसदहरुले सोधको १२ प्रश्नको जवाफ
अर्थमन्त्री पुनलाई सांसदहरुले सोधको १२ प्रश्नको जवाफ सार्वजनिक ऋणको भार बढ्दो भन्ने प्रश्नको सन्दर्भमा कुल ग्रार्हस्थ उत्पादनमा कुल सार्वजनिक ऋणको अनुपात ४० प्रतिशत मुनीनै रहेको हुँदा सार्वजनिक ऋणको उपयोग उत्पादनमुलक क्षेत्रमा गर्ने व्यवस्था मिलाइएको
१ रुपैयाँ खर्च कटौतिका ३१ प्रस्ताव फेल, प्रतिनिधि सभाबाट बजेट बहुमतले पारित
१ रुपैयाँ खर्च कटौतिका ३१ प्रस्ताव फेल, प्रतिनिधि सभाबाट बजेट बहुमतले पारित बैठकमा सांसदहरूले राखेका विभिन्न मन्त्रालयको खर्च कटौतीका प्रस्तावहरू बहुमतले अस्वीकृत गरेको थियो ।  बैठकमा ३१ वटा खर्च कटौतीका प्रस्ताव प्रस्तुत भएका थिए ।
पालिकाका बजेटः बसाइँ आउनेलाई दुहुनो गाई, तेस्रो सन्तान जन्माउनेलाई बैँक खातामा पैसा !
पालिकाका बजेटः बसाइँ आउनेलाई दुहुनो गाई, तेस्रो सन्तान जन्माउनेलाई बैँक खातामा पैसा ! पालिकाकाे बजेटमा तेस्रो सन्तान जन्माउने दम्पत्तिको नाबालकको बैँक खाता खोलेर खातामा १० हजार रुपैयाँ प्रोत्साहन रकम जम्मा गर्ने घोषणा छ
४७ स्थानीय तहको बजेट अन्योलमा, कोही हाकिम खोज्दै काठमाडौँमा, कतै कुर्सी हानेर भाँडभैलो 
४७ स्थानीय तहको बजेट अन्योलमा, कोही हाकिम खोज्दै काठमाडौँमा, कतै कुर्सी हानेर भाँडभैलो  कानुनले स्थानीय तहले १० असारभित्र बजेट ल्याउनुपर्ने व्यवस्था गरेपनि ३ उपमहानगरपालिका १४ नगरपालिका र ३० वटा गाउँपालिकाले बजेट ल्याउन नसकेको पाइएको छ
Weather Update