Odapalika - The Fourth Estate - चौथो अंग
सुनकाे मूल्य ताेलामा ११ सयले बढ्याे
सुनकाे मूल्य ताेलामा ११ सयले बढ्याे नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन ११ सय रूपैयाँले बढेको छ ।
भरतपुर महानगरको बजेटका ६ उद्देश्य, १५ प्राथमिकताको क्षेत्र 
भरतपुर महानगरको बजेटका ६ उद्देश्य, १५ प्राथमिकताको क्षेत्र  चितवनको भक्तपुर महानगरपालिकाले चालु आर्थिक वर्षका लागि साढे ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजारको बजेट ल्याएको छ
धरान उपमहानगरको बजेटः मेयर–उपमेयर कोषमा १० करोड बढी रकम   
धरान उपमहानगरको बजेटः मेयर–उपमेयर कोषमा १० करोड बढी रकम    धरान उपमहानगरपालिकाले आर्थिक बर्ष २०८१/०८२ का लागि १ अर्ब ८९ करोड ४३ लाख ४८ हजार २८० रुपैयाँ बराबरको बजेट ल्याएको छ
गाउँको ‘सिंहदरबार’मा खर्चको स्थिति : रेकर्ड नै नराखी एक वर्षमा इन्धनमा ६५ लाख ११ हजार खर्च
गाउँको ‘सिंहदरबार’मा खर्चको स्थिति : रेकर्ड नै नराखी एक वर्षमा इन्धनमा ६५ लाख ११ हजार खर्च अहिले ती सिंहदरबारले गर्ने खर्चको विवरण चुस्तदुरुस्त राख्न सकेका छैनन् । महालेखापरीक्षकको प्रतिवेदन हेर्ने हो भने स्थानीय तहले गर्ने खर्च र प्रक्रियाले सुशासन र आर्थिक अनुशासन कमजोर अवस्था छ । 
अर्थमन्त्री पौडेल भन्छन्– अर्थतन्त्रमा आशाको दियो बाल्ने प्रयास गर्नेछु
अर्थमन्त्री पौडेल भन्छन्– अर्थतन्त्रमा आशाको दियो बाल्ने प्रयास गर्नेछु ‘प्रधानमन्त्री चौथो पटक भूतपूर्वप्रधानमन्त्रीको फोटो टास्न आउनुभएको होइन । समस्या देखेरै त्यो समाधानका लागि यो सरकार आएको हो । अर्थतन्त्रमा आशाको दियो बाल्ने प्रयास हुनेछ,’ अर्थमन्त्री पौडेलले भने ।
जीतपुरसिमरा उपमहानगरको बजेट विवादः कार्यान्वयन रोक्न नसकेपछि हाकिम फेर्न दौडधुप  
जीतपुरसिमरा उपमहानगरको बजेट विवादः कार्यान्वयन रोक्न नसकेपछि हाकिम फेर्न दौडधुप   जीतपुरसिमरा उपमहानगरपालिकाको एक तिहाइ सदस्यले पारित गरेको बजेट कार्यान्वयन रोक्न बहुसंख्यक जनप्रतिनिधि प्रमुख प्रशासकीय अधिकृत फेर्ने दौडधुपमा लागेका छन्
तातोपानीको बजेट खर्च उत्साहजनक, एक वर्षमै ७० योजना सम्पन्न 
तातोपानीको बजेट खर्च उत्साहजनक, एक वर्षमै ७० योजना सम्पन्न  जुम्लाको तातोपानी गाउँपालिकाले गत आर्थिक वर्ष २०८०/०८१ मा कूल बजेटको ८१ प्रतिशत खर्च गरेको जानकारी दिएको छ
Weather Update