Odapalika - The Fourth Estate - चौथो अंग
गोसाइकुण्डको अपीलः रैथानै बाली उत्पादन र ब्राण्डिङमा पैसा छ, पालिकामा लिन आउनू 
गोसाइकुण्डको अपीलः रैथानै बाली उत्पादन र ब्राण्डिङमा पैसा छ, पालिकामा लिन आउनू  रसुवाको गोसाइकुण्ड गाउँपालिकालेले ५० प्रतिशत अनुदानमा रैथानै बाली प्रवद्र्धनको प्रस्ताव अघि सारेको छ ।
साल्ट ट्रेडिङको ५८औं वार्षिक साधारणसभा, सेयरधनीलाई १० प्रतिशत लाभांश
साल्ट ट्रेडिङको ५८औं वार्षिक साधारणसभा, सेयरधनीलाई १० प्रतिशत लाभांश अध्यक्ष श्रेष्ठले नेपाल सरकारको नीतिको अवलम्बन गर्दै मुलुक भर गुणस्तरीय वस्तुको आपूर्ति व्यवस्था मिलाउदै कर्पोरेशनलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा स्थापित गर्न नबीनतम एवम सिर्जनशील कारोबार खोजी गर्दै व्यापार विविधीकरणतर्फ उन्मुख रहेको बताए ।
एक प्याकेट नुन फेरि ३५० मा बेच्ने खेलमा मोतिलाल दुगड, बजेटमा यसरी बनाइदैछ योजना
एक प्याकेट नुन फेरि ३५० मा बेच्ने खेलमा मोतिलाल दुगड, बजेटमा यसरी बनाइदैछ योजना यसअघि व्यवसायी दुगडको जस्तै गरी निजी क्षेत्र प्रवेश गरेमा दुर्गम क्षेत्रमा नुनको मूल्य प्रतिकेजी कम्तिमा पनि १ हजार रुपैयाँसम्म पुग्ने यो क्षेत्रका जानकारहरु बताउँछन् ।
सशर्त अनुदानको पैसाले बाख्रा र भैँसी, कसलाई कति दिदैछ ठोरी गाउँपालिका ? 
सशर्त अनुदानको पैसाले बाख्रा र भैँसी, कसलाई कति दिदैछ ठोरी गाउँपालिका ?  संघीय सरकारले दिएको सशर्त अनुदानको बजेटबाट पर्साको ठोरी गाउँपालिकाले १ हजार बाख्रा र ३०० वटा भैँसी पाल्ने लक्ष्य निर्धारण गरेको छ
कोदो ‘जोन’मा धानमा अनुदान, भैँसी पाल्नेलाई कति दिन्छ भीमफेदीले ? 
कोदो ‘जोन’मा धानमा अनुदान, भैँसी पाल्नेलाई कति दिन्छ भीमफेदीले ?  दुई रोपनीभन्दा बढी जग्गामा कोदो, फापरजस्ता रैथाने जातका अन्नवालीको खेती गर्ने कृषकलाई अनुदान दिदै आएको भीमफेदी गाउँपालिकाले धान खेतीमा पनि अनुदान दिने भएको छ
ज्ञानेन्द्र ढुंगाना राष्ट्र बैंकको गभर्नर बन्न नसक्ने, कसले चलायो राजीनामाको हल्ला ?
ज्ञानेन्द्र ढुंगाना राष्ट्र बैंकको गभर्नर बन्न नसक्ने, कसले चलायो राजीनामाको हल्ला ? ढुंगानाले अस्ट्रेलियाबाट सिपिए गरेपनि उनको सो शैक्षिक योग्यता नेपालको त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तरको मान्यता नदिएको बताइएको छ ।
ग्लोबल आइएमई बैंकको सात प्रदेशमा विद्यार्थी तथा युवा लक्षित कार्यक्रम 
ग्लोबल आइएमई बैंकको सात प्रदेशमा विद्यार्थी तथा युवा लक्षित कार्यक्रम  ग्लोबल आइएमई बैंकले आफ्ना ३५५ वटै शाखाहरुमार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ्ग प्रवद्र्धन कार्यक्रमहरु सञ्चालन गर्ने उद्देश्य राखेको छ
रोजगारको रकमले ‘मिस्त्री’ बन्न सिकाउँदै नमोवुद्ध नगरपालिका
रोजगारको रकमले ‘मिस्त्री’ बन्न सिकाउँदै नमोवुद्ध नगरपालिका प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत नमोबुद्ध नगरपालिकामा ‘श्रमको सम्मान–राष्ट्रको अभियान’ कार्यक्रम सञ्चालन भएको छ
छिन्नमस्ता गाउँपालिकामा साढे ६ करोडको सौर्य उर्जा र हाइब्रिड सिंचाई, ६०० विगाहा जमिनको उत्पादकत्व बढ्ने
छिन्नमस्ता गाउँपालिकामा साढे ६ करोडको सौर्य उर्जा र हाइब्रिड सिंचाई, ६०० विगाहा जमिनको उत्पादकत्व बढ्ने दातृ निकायको तर्फबाट चार चरणमा अध्ययन भइसकेको र अध्ययन नतिजा सकारात्मक आएकोले आयोजना निर्माणको लागि ठेक्का प्रक्रिया सुरु गर्न लागिएको छ । गाउँपालिकाले लगानी गर्ने कुल लागतको २० प्रतिशत लगानी गर्न प्रतिबद्धता सहितको पत्र पठाएपछि ठेक्का प्रकृया सुरु हुनेछ ।
मध्यावधी खर्च संरचना निर्माणमा जुट्यो भुम्लु गाउँपालिका
मध्यावधी खर्च संरचना निर्माणमा जुट्यो भुम्लु गाउँपालिका गाउँपालिकाको बजेट आवश्यक विषयमा मात्रै खर्च होस र सार्वजनिक सेवा प्रवाहमा पनि सम्झौता गर्नु नपरोस भनेर कार्यालय समयपछि तर अतिरिक्त खर्च नलाग्ने गरी बैठक राख्ने गरिएको हो ।
विरुवा गाउँपालिकाका श्रमिक र किसान पनि सामाजिक सुरक्षा कोषमा, कति लगानी गर्दैछ पालिका ?
विरुवा गाउँपालिकाका श्रमिक र किसान पनि सामाजिक सुरक्षा कोषमा, कति लगानी गर्दैछ पालिका ? गाउँपालिकाले पनि बजेट लगानी गरेर आफ्नो पालिकाभित्रका अनौपचारिक क्षेत्रका श्रमिक र किसानलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न लागिएको अध्यक्ष सूर्यवहादुर कुवरले जानकारी दिए ।
विष्णुपुर गाउँपालिका– ६ मा ६० लाखमा बाटो ढलान सुरु, ८० घरधुरी लाभान्वित हुने
विष्णुपुर गाउँपालिका– ६ मा ६० लाखमा बाटो ढलान सुरु, ८० घरधुरी लाभान्वित हुने अध्यक्ष यादवले दिएको जानकारी अनुसार सो वडाको कोशी प्रोजेक्ट कोलनी बस्ती विकासको लागि सडक ढलान गर्न लागिएको हो । सडक ढलानपछि ८० घरधुरी लाभान्वित हुने अध्यक्ष यादवले जानकारी दिए ।
Weather Update