Odapalika - The Fourth Estate - चौथो अंग
हलेसी तुवाचुङ नगरपालिका : मुरी फलाउनेलाई ५०० पुरस्कार, बंगुर र बाख्रा पाल्नेलाई अनुदानको वर्षा 
हलेसी तुवाचुङ नगरपालिका : मुरी फलाउनेलाई ५०० पुरस्कार, बंगुर र बाख्रा पाल्नेलाई अनुदानको वर्षा  खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले बाख्रा, बंगुरपालनमा अनुदान दिनेदेखि लिएर बदाम खेती गर्ने कृषकलाई पुरस्कार दिनेसम्मको कार्यक्रम ल्याएको छ
ग्लोबल आइएमई बैंकद्वारा सौर्य विद्युत् परियोजनामा कर्जा लगानीसम्बन्धी सम्झौता 
ग्लोबल आइएमई बैंकद्वारा सौर्य विद्युत् परियोजनामा कर्जा लगानीसम्बन्धी सम्झौता  ग्लोबल आइएमई बैंक लिमिटेड र प्राइम पावर लिमिटेडबीच सौर्य विद्युत् परियोजनामा कर्जा लगानी गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । 
एक दिनमै किलोमा १०० रुपैयाँ बढ्यो साग, अन्य तरकारीको मूल्य कति ? 
एक दिनमै किलोमा १०० रुपैयाँ बढ्यो साग, अन्य तरकारीको मूल्य कति ?  चमसुरको साग किलोमा १०० रुपैयाँले बढेको छ । हिजो १२६ मा बिक्री भएको चमसुरको साग आज २२६ रुपैयाँ पुगेको छ
नागढुङ्गा–नौबिसे सडक जाम छल्ने बैकल्पिक राजमार्ग अनिश्चितकालका लागि बन्द 
नागढुङ्गा–नौबिसे सडक जाम छल्ने बैकल्पिक राजमार्ग अनिश्चितकालका लागि बन्द  यस पटकको दसैँमा सवारी जामका कारण नागढुङ्गा–नौबिसे सडकको सट्टा सीतापाइला–धार्के सडक प्रयोगमा ल्याइएको थियो
ग्लोबल आइएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकबीच बीईईएन प्रोजेक्टमा समझदारी 
ग्लोबल आइएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकबीच बीईईएन प्रोजेक्टमा समझदारी  ग्लोबल आइएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकबीच बीईईएन प्रोजेक्टमा समझदारी  भएकाे छ ।
नेपालको इतिहासमै सबैभन्दो महंगो बन्यो सुन, यस्तो छ आजको भाउ 
नेपालको इतिहासमै सबैभन्दो महंगो बन्यो सुन, यस्तो छ आजको भाउ  साताको पहिलो कारोवार दिन आज (आइतबार) नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ
काठमाडौँ महानगरको करः ज्योतिष परामर्शको शुल्क ३ हजार, क्लिनिक खोले १० हजार
काठमाडौँ महानगरको करः ज्योतिष परामर्शको शुल्क ३ हजार, क्लिनिक खोले १० हजार महानगरले सबैभन्दा बढी शुल्क लिने भनेको वार्षिक ५० हजार रुपैयाँ हो । विदेशी अनुसन्धानकर्ता परामर्शदाता सल्लाहकार संस्थाले वार्षिक ५० हजार रुपैयाँ शुल्क तिर्नुपर्छ ।
३० लाख खर्चेर महोत्सव गर्दै हतुवागढी गाउँपालिका 
३० लाख खर्चेर महोत्सव गर्दै हतुवागढी गाउँपालिका  भोजपुरको हतुवागढी गाउँपालिका र जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा हतुवागढी महोत्सव हुने भएको छ
काठमाडौँ महानगरले सच्यायो सम्पत्ति करको दर, चालु वर्षको लागि तोकिएको दर फिर्ता
काठमाडौँ महानगरले सच्यायो सम्पत्ति करको दर, चालु वर्षको लागि तोकिएको दर फिर्ता यो व्यवस्थाबाट राजस्व संकलन गर्दा विगत वर्षहरुमा तिरेको कर रकममा अनपेक्षित घटीबढी भएको करदाता गुनासो आएपछि राजस्व समितिको शिफारिस र असोज २२ गते बसेको ३६ औँ कार्यपालिकाको निर्णयअनुसार साविकको दरमा संकलन गर्ने निर्णय भएको हो । 
Weather Update