Odapalika - The Fourth Estate - चौथो अंग
नेप्से सामान्य अंकले वृद्धि, १८ अर्ब ९० करोडको कारोबार 
नेप्से सामान्य अंकले वृद्धि, १८ अर्ब ९० करोडको कारोबार  दुई दिनको सार्वजनिक बिदापछि खुलेको सेयर बजारमा नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ । चालु साताको दोस्रो कारोबार दिन बुधबार नेप्से परिसूचक २.११ अंकले बढेर २९६८.४४ बिन्दुमा आएर बजार बन्द भएको हो ।
नेपालका ठूला एयरलाइन्स बुद्ध, यति र श्री, कुनका जहाज कति पुराना ?
नेपालका ठूला एयरलाइन्स बुद्ध, यति र श्री, कुनका जहाज कति पुराना ? सिनियर क्याप्टेन कुमार पाण्डे विमान कति वर्ष पुरानो हो वा कति वर्षदेखि प्रयोगमा छ भन्दा पनि जहाजको आवधिक रूपमा गरिने मर्मत सम्भारको काम महत्त्वपूर्ण हुने बताउँछन् । उनका अनुसार कुनै पनि विमानको दैनिक तथा निश्चित घण्टा उडान गरेपछि परीक्षण गरिन्छ । 
५३९ स्थानीय तहका सबै वडामा बिजुलीमा, मधेशमा शतप्रतिशत
५३९ स्थानीय तहका सबै वडामा बिजुलीमा, मधेशमा शतप्रतिशत नेपालका ७५३ स्थानीय तह (नगरपालिका र गाउँपालिका) मध्ये ५३९  स्थानीय तह सारभूत रुपमा पूर्ण विद्युतीकरण भएका छन् ।
राष्ट्र बैंकमा थुप्रियो यो वर्षको बजेट बराबर डलर, बढ्ला त यो वर्ष ?
राष्ट्र बैंकमा थुप्रियो यो वर्षको बजेट बराबर डलर, बढ्ला त यो वर्ष ? राष्ट्र बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको तथ्यांक अनुसार राष्ट्र बैंकमा १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा रहेको छ । संघीय सरकारले चालु आर्थिक वर्षको लागि १८ खर्ब ६० अर्ब रुपैयाँ बराबरको बजेट ल्याएको छ ।
विदेश गएका नेपालीले गत वर्ष पठाए १४ खर्ब ४५ अर्ब रुपैयाँ
विदेश गएका नेपालीले गत वर्ष पठाए १४ खर्ब ४५ अर्ब रुपैयाँ विदेशमा रहेका नेपालीले पठाएको रकम बढी देखिएको अमेरिकी डलरको विनिमय दरमा आएको परिवर्तनले पनि हो ।
वाइवाइको ट्रेडमार्क नक्कल नगर्न करेन्टलाई सर्वोच्च अदालतको आदेश
वाइवाइको ट्रेडमार्क नक्कल नगर्न करेन्टलाई सर्वोच्च अदालतको आदेश करेन्ट चाउचाउले वाइवाइको ट्रेडमार्क नक्कल गरेपछि यसलाई रोक्न सीजी फुड्स नेपाल लिमिटेड अदालत गएको थियो । उच्च अदालत पाटनले यशोदा फुड्सलाई वाइवाइको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको थियो ।
Weather Update