Odapalika - The Fourth Estate - चौथो अंग
कृषिमन्त्री अधिकारीलाई मुक्तिनाथ कृषि कम्पनीको १० सुझाव, के–के हुन् ती ?
कृषिमन्त्री अधिकारीलाई मुक्तिनाथ कृषि कम्पनीको १० सुझाव, के–के हुन् ती ? मुक्तिनाथ कृषि कम्पनी मुक्तिनाथ विकास बैंकको प्रमुख लगानीमा स्थापना भएको कम्पनी हो । यो कम्पनीले संस्थागत मूल्य श्रृंखला व्यवस्थापन मार्फत कृषि चक्रको निर्माण गर्ने उदेश्य राखेको छ । सो कम्पनी धितोपत्र बजारमा सुचिकृत पनि भएको छ ।
संसदीय समितिले स्थानीय तहसँग माग्यो सहकारीको सूचना, यी हुन २४ जिज्ञासा
संसदीय समितिले स्थानीय तहसँग माग्यो सहकारीको सूचना, यी हुन २४ जिज्ञासा सहकारीको छानविन गर्न गठीत संसदीय छानविन समितिले देशभरका स्थानीय तहसँग आफू मातहतमा रहेका सहकारीको विवरण पठाउन पत्राचार गरेको छ
एक हजारले बढ्यो सुनको मूल्य 
एक हजारले बढ्यो सुनको मूल्य 
यी हुन् पुँजीकोष दबाबमा परेका बैंकलाई राष्ट्र बैंकले दिन लागेको ५ नयाँ सुविधा
यी हुन् पुँजीकोष दबाबमा परेका बैंकलाई राष्ट्र बैंकले दिन लागेको ५ नयाँ सुविधा नयाँ सुविधामा असल वर्गको कर्जामा नोक्सानी व्यवस्था गर्नुपर्ने रकम घटाउनेदेखि पुँजीकोषका नयाँ उपकरण प्रयोगलाई प्रोत्साहित गर्नेसम्म छन् ।
यसपालिको मौद्रिक नीतिले ठेकेदारलाई दियो ६ नयाँ सुविधा, ती के–के हुन् ?
यसपालिको मौद्रिक नीतिले ठेकेदारलाई दियो ६ नयाँ सुविधा, ती के–के हुन् ? निर्माण क्षेत्र शिथिल भएको सो क्षेत्रका लागि विशेष सहुलियतका कार्यक्रम समावेश गरिएको हो । राष्ट्र बैंकले निर्माण क्षेत्रलाई ऋणको किस्ता तिर्ने म्याद थप गर्नेदेखि चेक नसाटिएकै आधारमा कालोसुचीमा पर्ने विगतको व्यवस्था पनि हटाइदिने भएको छ ।
ग्लोबल आइएमई बैंकको सञ्चालकमा ज्ञवाली र प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त
ग्लोबल आइएमई बैंकको सञ्चालकमा ज्ञवाली र प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त ग्लोबल आइएमई बैंकको स्वतन्त्र/महिला सञ्चालकमा भागिरथी भट्टराई ज्ञवाली र प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । 
Weather Update