काठमाडौँ महानगरको सीप मेलाः १० हजार नाघ्यो फाराम भर्नेको संख्या
शनिबार, वैशाख २२, २०८१
कसले रोक्यो १०४ स्थानीय तहको ८८ करोड बजेट ?
शनिबार, वैशाख २२, २०८१
अर्थ मन्त्रालय नाइ पनि भन्दैन । दिन पनि दिँदैन। साउनपछि निकासा दिनुपर्ने बजेट अहिलेसम्म दिएको छैन
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
शुक्रबार, वैशाख २१, २०८१
वैशाख अन्तिमदेखि ‘हुन्डाई भेन्यू’ कार नेपालमै उत्पादन हुने, कति पर्ला यसको मूल्य ?
शुक्रबार, वैशाख २१, २०८१
२०७६ मा लक्ष्मी ग्रुपले ५ अर्ब १० करोड कुल पुँजीको एसेम्बल प्लान्ट (उद्योग) दर्ता गरेको थियो । कम्पनीले नवलपरासीमा उद्योग रहने गरी ‘लक्ष्मी मोटर कर्पोरेसन’ दर्ता गरेको थियो ।
ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, सुरुवात कर्पोरेट कार्यालयबाट
शुक्रबार, वैशाख २१, २०८१
बैंकले आगामी ३ वर्षमा प्लास्टिकको खपत न्यूनीकरण गर्ने प्रतिवद्धता समेत जनाएको छ
युरोपको सपिङ अनुभव अब नेपालमै, सेल्सबेरी टावरबाट काठमाडौँको ३६० डिग्री भ्यू
बिहीबार, वैशाख २०, २०८१
कम्पनीले यसै आर्थिक वर्षको अन्त्यसम्ममा काठमाडौं तथा पोखरामा थप ६ वटा शाखाहरु संचालन गर्ने तथा हरेक वर्ष सानो, मध्यम तथा ठुलोस्तरको १०–१५ वटासम्म शाखा संचालन विस्तार गर्ने लक्ष्य लिएको जानकारी दिएकाे छ ।
एलिट क्यापिटल र रिलायन्स फाइनान्सबीच ग्राहक सेवा प्रवद्र्धनको गर्ने सम्झौता
बिहीबार, वैशाख २०, २०८१
सम्झौता अनुसार रिलायन्स फाइनान्सका देशभर रहेका २२ वटा शाखाहरु मार्फत एलिट क्यापिटलका सेवाहरु प्रवाह हुनेछ । सेयर लगानीकर्ताहरुका लागि डिम्याट खाता, पोर्टफोलियो मेनेजमेन्ट सेवा, कर्पोरेट एडभाईजरी सेवा र अण्डरराइटिङ सेवा एलिट क्यापिटलले दिनेछ ।
एक सातापछि खुल्यो पोखरा विमानस्थल, यी कम्पनीले गर्दैछन् उडान
बिहीबार, वैशाख २०, २०८१
२५ अप्रिलदेखि शुरु भएको अवरुद्ध उडान एकसातापछि आज बिहानदेखि सुचारु भएको विमानस्थल कार्यालयले जनाएको छ
टुँडिखेलमा सुरु भयो १० क्षेत्र र २९ पेशासँग सम्बनिधत निःशुल्क सिपमुलक तालिम
बुधबार, वैशाख १९, २०८१
अनलाइनबाट फाराम भर्न छुटेका वा अनलाइन फाराम भर्न नसक्नेहरुले टुँडिखेलमै आएर फाराम भरेका छन्। यसरी फाराम भर्नेको संख्या उल्लेख छ । फारामहरुलाई कम्प्युटरमा भर्ने काम भइरहेको छ ।
ह्वासिन सिमेन्टले फेरेको बेनिघाट रोराङ गाउँपालिकाः निःशुल्क बिजुलीदेखि ३ सयलाई रोजगारी
बुधबार, वैशाख १९, २०८१
‘हाम्रो पालिकाका ३ सयभन्दा धेरैले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन्, अप्रत्यक्ष रुपमा धेरैले रोजगारी पाउँदा स्थानीयको जिवनस्तरमा धेरै सुधार भयो’, अध्यक्ष थपलियाले भने ।
आजबाट काठमाडाैँ महानगरको सीप मेला, पुरेतदेखि मेकानिकसम्म उत्पादन हुँदै
बुधबार, वैशाख १९, २०८१
काठमाडौँ महानगरपालिकाले आजबाट २ हजार ८१ जनालाई निःशुल्क सीपमुलक तालिम दिने भएको छ
तुलसीपुर उपमहानगरका एकल महिलालाई अनुदानमा बाख्रा
मंगलबार, वैशाख १८, २०८१
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ ले अतिगरिब एकल महिलालाई बाख्रा वितरण गरेको छ ।
ग्लोबल आइएमई बैंकले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल ग्रीन आवास कर्जा दिने
सोमबार, वैशाख १७, २०८१