मुगूमकार्माराेङ गाँउपालिकाका किसानलाई भेडासहित भेडापालन सामग्री वितरण
मंगलबार, जेठ १, २०८१

मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रमः लुम्बिनीका १०९ मध्ये ११ स्थानीय तह योग्य
सोमबार, वैशाख ३१, २०८१
मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम कार्यान्वयन निर्देशिका–२०८० बमोजिम स्थानीय तहको प्रस्तावअनुसार कार्यक्रम स्वीकृत भएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ

भरतपुर महानगरमा ‘सिग्नेचर ब्रिज’को शिलान्याश, पूर्वपश्चिम राजमार्गको सवारी चाप घट्ने
सोमबार, वैशाख ३१, २०८१
पूल निर्माण सम्पन्न भएपछि पूर्वपश्चिम राजमार्गको सवारी चाप व्यवस्थित हुने र त्यस क्षेत्रको पर्यटन प्रबद्र्धन र स्थानीय अर्थतन्त्रको विकास हुने

मुद्दा जितेपछि जीतपुरसिमरा उपमहानगरले थाल्यो अत्याधुनिक सपिङ कम्प्लेक्स निर्माण प्रक्रिया
बिहीबार, वैशाख २७, २०८१
उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले स्थानीय व्यापारीले कम्प्लेक्स बनाउने निर्णयविरुद्ध दायर गरेको रिट खारेज गरेसँगै उपमहानगरपालिकालाई कम्प्लेक्स बनाउन बाटो खुलेको हो

वाइ वाइ : नेपालको मात्रै होइन, विश्व बजारको लिडर बन्दै
बुधबार, वैशाख २६, २०८१
आइपिओ जारी गरेमा वाइ वाइ चाउचाउका सेयरधनी अब आम नेपाली पनि हुनेछन् र वाइ वाइले गरेको कमाइ लाभांशका रुपमा साधारण सेयरधनीले पनि पाउने छन् ।

मकवानपुरका आधाभन्दा बढी करदाताले बुझाउँदैनन् कर, कारबाही गर्दै राजश्व कार्यालय
बुधबार, वैशाख २६, २०८१