निर्माण व्यवसायीको बाँकी रकम भुक्तानीको प्रक्रिया आजै अगाडि बढ्ने
आइतबार, पुस २९, २०८०
अन्तर्राष्ट्रिय मानव तस्कर गिरोहको पञ्जामा स्थानीय तह
आइतबार, पुस २९, २०८०
स्थानीय तहहरुले संविधान र कानुनले दिएको अधिकार र कार्यक्षेत्रभन्दा बाहिर गएर कोरियाको एउटा कम्पनीसँग कृषि क्षेत्रमा काममा लगाउने भन्दै सम्झौता गरिसकेका छन्
चौधरी ग्रुपले गत वर्षमा तिर्यो १६ अर्ब १४ करोड राजश्व
आइतबार, पुस २९, २०८०
अघिल्लो आर्थिक वर्ष चौधरी ग्रुपले १७ अर्ब ७२ करोड रूपैयाँ कर तिरेको थियो
सस्तो भयो बैंकको व्याज, तपाईंको पालिकाको बैंकको कति छ ?
आइतबार, पुस २९, २०८०
बैंकहरुले निक्षेपको व्याजदर घटाएरपछि कर्जाको व्याज पनि कम हुनेछ । तर, बैंकहरूको व्याजदर फरक फरक भएकोले कुनै पालिकाका जनताले निक्षेपमा बढी व्याज र कुनै पालिकाका जनताले कम व्याज पाउने अवस्था पनि हुन सक्छ ।
मन्त्रिपरिषद्ले निर्णय गरेको ४ दिनपछि २३ उद्योगलाई प्राधिकरणले आजदेखि पुन: बिजुली दिने
शुक्रबार, पुस २७, २०८०
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा आज शुक्रबार बसेको प्राधिकरण सञ्चालक समितिको नौ सय ६० औँ बैठकले मन्त्रिपरिषद्को निर्णयबमोजिम काटिएको विद्युत् लाइन जोड्ने निर्णय गरेको प्राधिकरणले जनाएको छ ।
चाँगुनारायणमा सांस्कृतिक औद्यौगिक ग्राम बनाइने, अगाडि बढ्यो प्रक्रिया
बिहीबार, पुस २६, २०८०
झण्डै ६३ रोपनी क्षेत्रफलमा उक्त औद्योगिक ग्राम बन्न लागेको हो ।
तीन तहका सरकारको संयुक्त लगानीमा गौतम बुद्ध क्रिकेट रङ्गशाला बनाइने, थप एक अर्ब खर्च लाग्ने
बिहीबार, पुस २६, २०८०
भरतपुर महानगरपालिकाले तयार गरेको योजनाअनुसार राष्ट्रियस्तरका खेल खेल्न मिल्ने बनाउन एक अर्ब रुपैयाँ लाग्ने प्रमुख दाहालले जानकारी दिईन
वीरगञ्ज महानगरले बढायो बजेटको आकार
बिहीबार, पुस २६, २०८०
वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को बजेट संशोधन गर्दै २५ करोड रुपैयाँ बृद्धि गर्ने निर्णय गरेको छ
आईपीओ निष्कासनको निर्णय गर्न शनिबार बिशेष साधारण सभा गर्दै बन्दिपुर केबलकार
बिहीबार, पुस २६, २०८०
३ अर्ब ५८ करोड रुपैयाँ बराबरको लागतमा कम्पनीले बन्दिपुरमा केबलकार निर्माण गरेको हो । जसको ऋण १ अर्ब ३ करोड रहेको छ ।
नेपाल ल्यूव आयलले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?
बिहीबार, पुस २६, २०८०
गत आर्थिक वर्ष २०७९/०८० को नाफाबाट सेयरधनीलाई बोनस सेयर २५ प्रतिशत र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको हो ।
नेप्सेको उकालो यात्रा कायमै : ५ कम्पनीको सेयरमा सर्किट, पाँच अर्ब १३ करोडको कारोबार
बुधबार, पुस २५, २०८०
आज तीन सय एक कम्पनीको एक करोड ३४ लाख ७७ हजार नौ सय ४६ कित्ता शेयर ९२ हजार छ सय दुई पटक खरिदबिक्री हुँदा पाँच अर्ब १३ करोड ४८ लाख ४८ हजार सात सय ८९ बराबरको कारोबार भएको छ
फागुनदेखि कर्मचारी सञ्चय कोषले पति/पत्नीको उपचार खर्च व्यहोर्ने
बुधबार, पुस २५, २०८०
कोषले २०७६ सालदेखि सञ्चयकर्ताले अस्पतालमा भर्ना भई उपचार गराएको साधारण रोगको हकमा प्रत्येक वर्ष बढीमा एक लाख र १२ घातक रोगको हकमा सेवा अवधिभरमा १० लाखसम्मको स्वास्थ्य उपचार सुविधा उपलब्ध गराउँदै आएको छ
ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक पाइने
बुधबार, पुस २५, २०८०
बैैकमा नयाँ खाता खोलेर वा निष्क्रिय खातालाई पूनः सक्रिय बनाएर उक्त खातामा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा बैंकले रेमिट्यान्समार्फत आएको पैसामा २५० रुपैयाँ सम्म थप गरिदिनेछ