Odapalika - The Fourth Estate - चौथो अंग
करोडका सुन्तला बारीबाटै बिक्छ, औषधि नपाए अब कति बोट टिक्छ ? 
करोडका सुन्तला बारीबाटै बिक्छ, औषधि नपाए अब कति बोट टिक्छ ?  गत वर्ष जस्तै यो वर्ष पनि किरा नलाग्ने औषधि निःशुल्क पाइने आशमा छन् महतजस्तै सुन्थानका अधिकांश सुन्तला कृषक
फेरियो नारायणगढ–मुग्लिन सडक बन्द हुने समय, यी ६ ठाउँमा रोकिन्छन् सवारीसाधन
फेरियो नारायणगढ–मुग्लिन सडक बन्द हुने समय, यी ६ ठाउँमा रोकिन्छन् सवारीसाधन परिवर्तित समयअनुसार दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडकखण्ड बन्द गरिने भएको छ
पकेट जोनका लोभलाग्दा सुन्तला र जुनार, २० करोड कमाउने लक्ष्य 
पकेट जोनका लोभलाग्दा सुन्तला र जुनार, २० करोड कमाउने लक्ष्य  रामेछाप जिल्लामा ९ सय हेक्टर भन्दा बढी क्षेत्रमा जुनार खेती हुँदै आएको छ । सो जमिनमा यस वर्ष ५० मेक्ट्रिकटन जुनार र सुन्तला उत्पादन हुने अनुमान गरिएको छ
स्थानीय सरकारको निर्देशन नमानेपछि बिनोद चौधरीको सिमेन्ट उद्योगमा ताला
स्थानीय सरकारको निर्देशन नमानेपछि बिनोद चौधरीको सिमेन्ट उद्योगमा ताला चौधरी ग्रुपको मुख्य लगानी रहेको पाल्पास्थित सीजी सिमेन्ट उद्योगमा स्थानीयले तालाबन्दी गरेका छन्
बाँझो फोड्न भीमदत्तका कृषकलाई अनुदानमा ट्रयाक्टर 
बाँझो फोड्न भीमदत्तका कृषकलाई अनुदानमा ट्रयाक्टर  कञ्चनपुरको भीमदत्त नगरपालिकाले वडा नम्बर ७ हल्दुखालका कृषकलाई अनुदानमा हाते ट्रयाक्टर दिएको छ
आजदेखि नारायणगढ–मुग्लिन सडक चार घण्टा, वैकल्पिक बाटो प्रयोग गर्न ट्राफिक प्रहरीको अनुरोध
आजदेखि नारायणगढ–मुग्लिन सडक चार घण्टा, वैकल्पिक बाटो प्रयोग गर्न ट्राफिक प्रहरीको अनुरोध जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले चार घण्टा सवारी साधन रोकिने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ
१२ पुसदेखि ‘२५औँ पोखरा सडक महोत्सव’ 
१२ पुसदेखि ‘२५औँ पोखरा सडक महोत्सव’  अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा पोखरामा यही पुस १२ देखि १६ गतेसम्म पोखरामा ‘२५औँ पोखरा सडक महोत्सव’ आयोजना हुने भएको छ
ग्लोबल आइएमई बैंक भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित
ग्लोबल आइएमई बैंक भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित भिषा इन्टरनेशनलद्वारा काठमाडौँमा आयोजित लिडरसिप कन्क्लेभमा बैंकलाई सन् २०२३ मा भिषा सदस्यमध्ये एशोशिएट सदस्यतर्फ डेबिट कार्ड प्रवर्धनमा उत्कृष्ट बनेकोमा उक्त अवार्ड प्रदान गरिएको हो
तराई–मधेश समृद्धि कार्यक्रमले २२ जिल्लाका स्थानीय तहसँग माग्यो योजना 
तराई–मधेश समृद्धि कार्यक्रमले २२ जिल्लाका स्थानीय तहसँग माग्यो योजना  यो कार्यक्रम अन्तर्गत तराई र मधेश क्षेत्रका २२ जिल्लाका स्थानीय तहमा पूर्वाधार विकास लगायतका विभिन्न कार्यक्रम संचालन भइरहेका छन्
नवप्रवर्तनका लागि शसर्त अनुदान पाउने पालिकाको सूची तयार, यी हुन् अनुदान पाउने ४६२ स्थानीय तह 
नवप्रवर्तनका लागि शसर्त अनुदान पाउने पालिकाको सूची तयार, यी हुन् अनुदान पाउने ४६२ स्थानीय तह  नीय तहको दीगो आर्थिक विकास प्रर्वद्धन गर्दै आर्थिक विकासका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नवप्रवर्तन कार्यविधि अनुसार ससर्त अनुदान पाउन योग्य स्थानीय तहहरु छनौट गरेको छ
उदयरपुर सिमेन्टले जनतालाई सास्ती, वडाध्यक्ष भन्छन्– करेसाबारीको तरकारी पनि खान नहुने भयो
उदयरपुर सिमेन्टले जनतालाई सास्ती, वडाध्यक्ष भन्छन्– करेसाबारीको तरकारी पनि खान नहुने भयो उनले पछिल्लो समय उद्योगबाट अत्यधिक धुलो निष्कने गरेको भन्दै पटक पटक पत्राचार गरेर धुलो कम गर्न निर्देशन दिदाँ समेत सुनुवाई नभएको बताए ।
४० महिना ग्राउण्डेड गरेर निगमले राख्यो चिनियाँ जहाज लिलामीमा
४० महिना ग्राउण्डेड गरेर निगमले राख्यो चिनियाँ जहाज लिलामीमा यसअघि पनि बिक्रीका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्दा नबिकेपछि निगमले बिहीबार पुनः सूचना जारी गरेको हो ।
Weather Update