Odapalika - The Fourth Estate - चौथो अंग
तुलसीपुर उपमहानगरका एकल महिलालाई  अनुदानमा बाख्रा 
तुलसीपुर उपमहानगरका एकल महिलालाई अनुदानमा बाख्रा  दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ ले अतिगरिब एकल महिलालाई बाख्रा वितरण गरेको छ । 
निर्वाण चौधरी भन्छन्ः वाई वाईको गुणस्तरमा शंका छैन, कारखाना घुम्ने भए स्वागत छ 
निर्वाण चौधरी भन्छन्ः वाई वाईको गुणस्तरमा शंका छैन, कारखाना घुम्ने भए स्वागत छ  चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले वाई वाई ब्राण्डलाई मदनाम गर्न गलत हर्कतहरु भएको बताएका छन् । 
नयाँ बजेटः कर्मचारीको तलब ५ प्रतिशत बढाउन सकिने यस्तो छ हिसाव
नयाँ बजेटः कर्मचारीको तलब ५ प्रतिशत बढाउन सकिने यस्तो छ हिसाव अहिले स्रोतको अभाव भएको र कर्मचारीको हातमा पर्ने रकम कम भएका कारण उनीहरुको क्रयशक्ति कमजोर भएको दुबै अवस्थालाई एकैपटक सुधार गर्ने यो एउटा विकल्प हुन सक्छ । 
प्रधानमन्त्रीलाई भेटेर किन ४ अर्ब मागे ३ पालिकाका अध्यक्षले ? 
प्रधानमन्त्रीलाई भेटेर किन ४ अर्ब मागे ३ पालिकाका अध्यक्षले ?  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री वर्षमान पुनलाई बेग्लाबेग्लै भेटेर उदयपुरका ३ वटा स्थानीय तहका प्रमुखहरुले ४ अर्ब रुपैयाँ बजेट निकासा गर्न माग गरेका छन्
लिम्चुङबुङ गाउँपालिकाले खोज्यो कृषि उत्पादनको बजार, अब अकबरे र तरकारीले बजार पाउने
लिम्चुङबुङ गाउँपालिकाले खोज्यो कृषि उत्पादनको बजार, अब अकबरे र तरकारीले बजार पाउने उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले स्थानीय किसानले उत्पादन गरेको कृषि उत्पादन आफैँले बजारीकरण गर्ने भएको छ
संघीय सरकारले काट्यो बित्तीय समानीकरण अनुदान, स्थानीय सरकार रुष्ट 
संघीय सरकारले काट्यो बित्तीय समानीकरण अनुदान, स्थानीय सरकार रुष्ट  संघीय सरकारले बित्तीय समानीकरण अनुदानको रकम घटाउने निर्णय गरेपछि गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघले गम्भीर आपत्ति जनाएका छन्
एनआईसी एशिया बैंकको सहायक सीईओमा खनियाको बढुवा
एनआईसी एशिया बैंकको सहायक सीईओमा खनियाको बढुवा बैंकको महाप्रबन्धकमा कार्यरत खनियालाई शुक्रबार सहायक सीईओको जिम्मेवारी दिईएको हो
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा इन्स्योरेन्सले आइतबार एक सूचना जारी गर्दै ३० हजार १२० कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको जनाएको हो
आजबाट लगानी सम्मेलन, १५१ परियोजना तयार
आजबाट लगानी सम्मेलन, १५१ परियोजना तयार उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आजबाट लगानी सम्मेलन सुरु हुँदैछ
Weather Update