भरतपुर भ्रमण वर्षः सन् २०२४ उत्सवै उत्सवको वर्ष, मन्त्रिपरिषद्को बैठकका लागि पत्राचार
आइतबार, वैशाख २, २०८१

एनआइसी एसिया बैंकमा तोडफोड, सुरक्षागार्डको जुत्ता र खुकुरी चोरी
आइतबार, वैशाख २, २०८१
बैंकको ढोका फोर्ने र जुत्ता खुकुरी चोर्ने बाहेक अन्य कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।

अर्थले गर्याे १ महिनामा एक अर्ब ६३ करोड रकमान्तर, सबैभन्दा बढी स्वास्थ्य र भौतिक पूर्वाधारमा
आइतबार, वैशाख २, २०८१
अर्थ मन्त्रालयले एक महिनाको अबधिमा झन्डै २ खर्ब रुपैयाँको हाराहारीमा रकमान्तर गरेको छ

नयाँ वर्षमा यतीले २ वर्ष मुनिका बालबालिकालाई निःशुल्क उडान गर्ने
शुक्रबार, चैत ३०, २०८०
नयाँ वर्ष २०८१ को उपलक्ष्यमा कम्पनीले २ वर्षभन्दा मुनिका बालबालिकालाई हवाई भाडा निःशुल्क गर्ने घोषणा गरेको हो

निगमको अपरेशन डाइरेक्टर बने क्याप्टेन दिपु ज्वारचन
शुक्रबार, चैत ३०, २०८०
उनी सन् २०२२ मा एयरबस ३२० (न्यारोवडी जहाज) को पहिलो नेपाली परीक्षक पाइलट बनेका थिए ।

कमलामाई नगरपालिकामा रहेका एनसेलको टावरमा बम विस्फोट
बिहीबार, चैत २९, २०८०
एनसेलको टावरमा बम विस्फोट भएको छ

काठमाडौंँ महानगरमा गुन्द्रकदेखि गुन्दीसम्म, कुन वडामा के उत्पादन ?
बिहीबार, चैत २९, २०८०
काठमाडौँ महानगरपालिकाले १५ वटा बाट एकसाथ ‘एक वडा, एक नमूना उद्यम कार्यक्रम’ सुरु गरेको छ

कृषिमा लगानी बढाउँदै धनपालथान गाउँपालिका, यस्ता छन् अफर
बुधबार, चैत २८, २०८०
मोरङको धनपालथान गाउँपालिकाले पालिकाभित्रका कृषकलाई लक्षित गरेर कृषि र पशुपालनका क्षेत्रमा ७५ प्रतिशतसम्म अनुदान दिने भएको छ

हाम्रा युवाका सपना खाडीमा खेर जान नदिऔँ
बुधबार, चैत २८, २०८०
भूकम्पपछि कसरी उठ्यौँ ? अनि कोभिडपछि कसरी तंग्रियौँ ? यी दुःखबाट पनि हामीले प्रेरणा लिन सक्छौँ । मुलुकको निजी क्षेत्र विकास र समृद्धिको नेतृत्व लिन तयार छ, मात्र वातावरणको खाँचो छ ।

जनकपुरधाम उमनपासँग बीमा प्राधिकरणकाे अन्तरक्रिया, बजेट छुट्टयाउने मेयरको प्रतिवद्धता
बुधबार, चैत २८, २०८०
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले आगामी बजेटमा बीमा शीर्षकमा बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गर्दै जनकपुरधाममा बीमा कम्पनीको क्षेत्रीय कार्यालय स्थापना गर्न आग्रह गरे ।

२ बैशाखदेखि मर्स्याङदी नदीमा मोटरबोट, आँबुखैरेनीको खातामा ११ प्रतिशत
मंगलबार, चैत २७, २०८०
२ वटा मोटरबोटबाट सेवा सञ्चालनको तयारी भएको आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए

कृषि, पर्यटन र सूचना प्रविधि बजेटको प्राथमिकतामाः मन्त्री पुन
मंगलबार, चैत २७, २०८०
अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी बजेटमा पूर्वधार, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राखिने बताएका छन्