Odapalika - The Fourth Estate - चौथो अंग
कृषकलाई गाउँपालिकाको १० अफर, के बाँढ्दैछ सिद्धलेक सरकार ? 
कृषकलाई गाउँपालिकाको १० अफर, के बाँढ्दैछ सिद्धलेक सरकार ?  पालिकाले ५० प्रतिशत साझेदारीमा पेट्रोलबाट चल्ने पावर टिलर र मिनिटिलरसमेत दिने भएको छ ।  पालिकाका अनुसार कृषकहरुले बाँदर धपाउने सामग्री भने निःशुल्क पाउनेछन्
 १० बुँदामा पढ्नुहाेस् उद्योगसम्बन्धि प्रधानमन्त्रीको निर्देशन 
 १० बुँदामा पढ्नुहाेस् उद्योगसम्बन्धि प्रधानमन्त्रीको निर्देशन  प्रधानमन्त्रीले नेपाल सरकारका कुटनीतिक निकायलाई उद्योग तथा वाणिज्य प्रवर्धनमा केन्द्रित गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि आवश्यक योजना, संयन्त्र र कार्यक्रम बनाएर अगाडि बढ्न निर्देशन दिए
१३६ यात्रु बोकेर चीनको ल्हासा उड्यो हिमालय एयरलाइन्सको जहाज
१३६ यात्रु बोकेर चीनको ल्हासा उड्यो हिमालय एयरलाइन्सको जहाज बिहीबारदेखि उडान सुरु गरेको कम्पनीले जनवरी १ देखि सोमबार उडानन गर्ने जनाएको छ । 
बास्कोटाले भने : विद्युत प्राधिकरणले प्रयोग नगरेको बिजुलीको पैसा असुलेर नक्कली नाफा देखायो
बास्कोटाले भने : विद्युत प्राधिकरणले प्रयोग नगरेको बिजुलीको पैसा असुलेर नक्कली नाफा देखायो बिहीबार बिहान सामाजिक सञ्जाल (फेसबुक) मा लेख्दै उनले सो आरोप लगाएका हुन्
माघको अन्तिम साता देवदहमा मेला लाग्ने, ५० लाख खर्चिएर १० करोड आम्दानी गर्ने अपेक्षा 
माघको अन्तिम साता देवदहमा मेला लाग्ने, ५० लाख खर्चिएर १० करोड आम्दानी गर्ने अपेक्षा  महोत्सवबाट हुने आम्दानीको पाँच प्रतिशत रकम देवदहका पर्यटकिय पूर्वाधार निर्माणमा लगाईने भन्दै उनले महोत्सव सम्पन्न गर्न ५० लाख खर्च हुने अनुमान रहेको जानकारी दिए
नेपालबाट लासाको सिधा उडान दोस्रो सेतु : मन्त्री किराती  
नेपालबाट लासाको सिधा उडान दोस्रो सेतु : मन्त्री किराती   ल्ह्वसामा उडान गर्ने पहिलो विदेशी कम्पनीको रुममा हिमालाइन एयरलाइन्स रहेको छ
बानेश्वरको आकासे पुलमा लिफ्ट जडान गर्दै काठमाडौँ महानगर, कहिलेदेखि चढ्न पाइन्छ ?
बानेश्वरको आकासे पुलमा लिफ्ट जडान गर्दै काठमाडौँ महानगर, कहिलेदेखि चढ्न पाइन्छ ? लिफ्ट ज्येष्ठ नागरिकप्रति लक्षित गरेर राखिने भए पनि अन्य शारीरिक रुपमा असक्षम, अपाङ्गता भएका नागरिक तथा बालबालिकाले प्रयोग गर्न सक्ने श्रेष्ठको भनाइ थियो
को बन्ला सीआईटीको ईडी, ५ जना सर्टलिष्टमा
को बन्ला सीआईटीको ईडी, ५ जना सर्टलिष्टमा छनोट समितिले उनीहरुलाई पुस १७ गते अन्तर्वार्ताका लागि बोलाइएको छ
राष्ट्रिय सहकारी बैंकले माग्यो १ सय जना कर्मचारी, कसरी दिने आवेदन ?
राष्ट्रिय सहकारी बैंकले माग्यो १ सय जना कर्मचारी, कसरी दिने आवेदन ? सूचना अनुुसार प्रमुख वित्त अधिकृत, प्रमुख कर्जा व्यवसाय अधिकृत, व्यवसाय विकास प्रमुख, आन्तरिक लेखा परीक्षण प्रमुख र कानून अधिकृतमा एक/एक जना माग गरेको हो
सबैले पाए हिमालयन रिइन्स्योरेन्सको सेयर, कसरी हेर्ने नजिता ? 
सबैले पाए हिमालयन रिइन्स्योरेन्सको सेयर, कसरी हेर्ने नजिता ?  ३० कित्तासम्म आवेदन दिने सबैले आइपिओ पाएका छन् ।
लालझाडी गाउँपालिकाको निजी पुलः साइकल तारेको १० मोटरसाइकलको २० रुपैयाँ 
लालझाडी गाउँपालिकाको निजी पुलः साइकल तारेको १० मोटरसाइकलको २० रुपैयाँ  स्थानीयले काठे पुल प्रयोग गरेबापत साइकलको १० र मोटरसाइकलको  २० रुपैयाँ शुल्क तिर्ने गरेका छन् । नदीमा व्यक्तिगत लगानीमा स्थानीय मङ्गलबहादुर चौधरीले काठको फड्के बनाएका छन्
बगरमै तरकारी फलाउँछन् कृष्णपुरका कृषक, पालिकाले दियो निःशुल्क मल 
बगरमै तरकारी फलाउँछन् कृष्णपुरका कृषक, पालिकाले दियो निःशुल्क मल  कृषकले बगरमा लौका, फर्सी तरभूजा, काँक्रालगायत फलाएर महेन्द्रनगर, धनगढी हुँदै काठमाडौँसम्म बिक्री गरिरहेका छन्
Weather Update