Odapalika - The Fourth Estate - चौथो अंग
गोलभेँडा र आलुबाहेक ५० रुपैयाँ  किलाे कममा पाउनै छाड्यो तरकारी, यस्तो छ आजको बजार मूल्य
गोलभेँडा र आलुबाहेक ५० रुपैयाँ किलाे कममा पाउनै छाड्यो तरकारी, यस्तो छ आजको बजार मूल्य कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारी र फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ
कालिगण्डकी गाउँपालिका जहाँ किसानसँगै विद्यालयले पनि गर्छ व्यवसायिक फूलखेती
कालिगण्डकी गाउँपालिका जहाँ किसानसँगै विद्यालयले पनि गर्छ व्यवसायिक फूलखेती गाउँपालिकाले ३ वर्षअघि फूलबारी कार्यक्रम ल्याएको थियो । सोही कार्यक्रम संचालन गर्नको लागि ध्रुवज्योति माविले पनि व्यवसायिक फूलखेती सुरु गरेको हो ।
बाँझो फोडेर तरकारी फलाउँदै छन् मुगुम कार्मारोङ गाउँपालिकाका कृषक 
बाँझो फोडेर तरकारी फलाउँदै छन् मुगुम कार्मारोङ गाउँपालिकाका कृषक  हिमाली जिल्ला मुगुको अति दुर्गम मुगुम कार्मारोङ गाउँपालिका वडा नम्बर ९ पापु र चिमाथको छाईलमा लामो समयदेखि बाँझो रहेको जग्गामा मनग्य तरकारी फलाउन थालिएको छ
११ करोड ५० लाख रुपैयाँ खर्चिएपछि बल्ल सकियो काष्ठमण्डपको पुर्ननिर्माण 
११ करोड ५० लाख रुपैयाँ खर्चिएपछि बल्ल सकियो काष्ठमण्डपको पुर्ननिर्माण  काष्ठमण्डपको साँचो बुझेर भुक्तानी प्रक्रिया अगाडि बढाइदिन उनले आग्रह गरेपछि प्रमुख प्रमुख प्रशासकीय अधिकृत अधिकारीले कागजपत्र बुझेर अध्ययन गरिसकेपछि मात्र साँचो बुझ्ने प्रक्रिया अगाडि बढाइने बताए
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर 
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर  अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८० पैसा र बिक्री दर १३३ रुपैयाँ ४० पैसा पुगेको छ भने, युरो एकको खरिद दर १३९ रुपैयाँ ८९ पैसा र बिक्री दर १४० रुपैयाँ ५२ पैसा रहेको छ
बर्दिवासका होटलमा २५ प्रतिशत छुट, झिलीमिली पारियो सडक 
बर्दिवासका होटलमा २५ प्रतिशत छुट, झिलीमिली पारियो सडक  विश्व पर्यटन दिवसको अवसर पारेर महोत्तरीका होटल तथा पर्यटन व्यवसायीहरु आन्तरिक र वाह्य पर्यटक आकर्षित गर्न छुट सहितको स्वागतमा जुटेका छन्
फर्निचर फर्निसिङ उत्पादकको कुम्भ मेला सुरु 
फर्निचर फर्निसिङ उत्पादकको कुम्भ मेला सुरु  राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा एक कार्यक्रमबीच उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजालले नवौं संस्करणको एक्स्पोको उदघाटन गरेका हुन्
ललितपुर महानगरले नख्खु खोलामा पुल बनाउने, मेयरले गरे शिलान्यास  
ललितपुर महानगरले नख्खु खोलामा पुल बनाउने, मेयरले गरे शिलान्यास   ललितपुर महानगरपालिकाले १४ नम्बर वडामा पर्ने नख्खु खोलामा पुल बनाउने भएको छ । पुलको महानगर प्रमुख चिरीबाबु महर्जनले शिलान्यास गरे
छायाँनाथ रारामा पचच्या छ, जम्मा २ जना जागिर खान्छन्, ५८ घरधुरीलाई सिमी सकार्ने चटारो 
छायाँनाथ रारामा पचच्या छ, जम्मा २ जना जागिर खान्छन्, ५८ घरधुरीलाई सिमी सकार्ने चटारो  छायाँनाथ रारा नगरपालिका वडा ६ पचच्याका किसानहरू यतिवेला  पाकेको सिमी चुट्न व्यस्त छन् । बालबच्चा, महिला, जेष्ठ नागरिक सबै गराहरुमा पुगेर कोही सिमी चुट्न त कोही सिमी उखेल्न व्यस्त हुन्
नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता बृद्धि, विद्युत् खेर नजाने, निर्यात परिमाण बढ्ने 
नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता बृद्धि, विद्युत् खेर नजाने, निर्यात परिमाण बढ्ने  १३२ केभी प्रसारण लाइनबाट आएको विद्युतलाई नयाँ खिम्तीमा राखिएका ट्रान्सफर्मरबाट २२० केभीमा बढाएर खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइनमार्फत ढल्केबरतर्फ प्रवाह गरिने छ ।
सुजुकी मोटरसाइकल र स्कुटरको खरिदमा नयाँ स्किम, के–के पाइन्छ थप ?
सुजुकी मोटरसाइकल र स्कुटरको खरिदमा नयाँ स्किम, के–के पाइन्छ थप ? यो स्किम अन्र्तगत हरेक १५ दिनमा लक्की ड्र्र मार्फत बम्परमा १० ग्राम सुनको सिक्का एक जनालाई प्रदान गरिने कम्पनीको भनाइ छ ।
टोखा नगरपालिकामा १४ असोजदेखि कर सप्ताह 
टोखा नगरपालिकामा १४ असोजदेखि कर सप्ताह  टोखा नगरपालिकाले १४ देखि २१ असोजसम्म राजस्व सप्ताह मनाउने भएको छ । टोखाले नगरपालिकाभित्रको करको दायरालाई फराकिलो बनाउँदै राजस्व वृद्धि गर्ने उद्देश्यले पहिलोपटक राजस्व सप्ताह मनाउन लागेको हो
Weather Update