Odapalika - The Fourth Estate - चौथो अंग
किलोको ५ सय पर्ने कुरिलोको स्वादको चाउचाउ कतिमा बेच्छ चौधरी ग्रुपले ?
किलोको ५ सय पर्ने कुरिलोको स्वादको चाउचाउ कतिमा बेच्छ चौधरी ग्रुपले ? कुरिलो फाइबरको एक प्रमुख स्रोत हो, जसले पाचन प्रणालीमा महत्वपूर्ण भूमिका खेल्दछ । साथै, कुरिलो भिटामिन र मिनरल्सको प्रमुख स्रोत पनि हो ।
लक्ष्यको पछि मात्रै दौडने होइन, गुणस्तरमा पनि ध्यान दिनुस्ः अध्यक्ष सिलवाल
लक्ष्यको पछि मात्रै दौडने होइन, गुणस्तरमा पनि ध्यान दिनुस्ः अध्यक्ष सिलवाल नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले उधारो बीमा निर्जीवन बीमामा मात्र नभई जीवन बीमामा समेत पाइएको भन्दै उधारो बीमा नगर्न र बीमितिको विश्वास जित्नेगरी काम गर्न बीमा कम्पनीका प्रदेश तथा शाखा प्रमुखहरूलाई निर्देशन दिए ।
चेम्बरको पदाधिकारी टोली चीन भ्रमणमा
चेम्बरको पदाधिकारी टोली चीन भ्रमणमा नेपालबाट चीनमा बार्षिक २ खर्ब रुपैयाँ हाराहारीमा निर्यात सम्भावना रहेको विभिन्न अध्ययनले देखाएको भन्दै त्यसबाट लाभ लिनुपर्ने अध्यक्ष मल्लको भनाइ छ ।
दावा टेक्नोलोजिले सम्पन्न गर्यो ‘डिलर्स मिट २०२३’
दावा टेक्नोलोजिले सम्पन्न गर्यो ‘डिलर्स मिट २०२३’ चिनियाँ ब्राण्ड दावाले नेपालको आधिकारिक बिक्रेता एचएमसी नेपालको आयोजनामा एक कार्यक्रम गर्दै डिलर मिट सम्पन्न गरेको हो ।
अब भाइबरबाट पनि बससेवाको अनलाइन बस टिकट काट्न सकिने
अब भाइबरबाट पनि बससेवाको अनलाइन बस टिकट काट्न सकिने बससेवा डटकमको टिकट अबदेखि भाइबरबाट पनि काट्न सकिने भएको छ ।
विश्व बैंकले २ करोड डलर अनुदान दिने, १६  गाउँपालिकाका किसानलाई फाइदा
विश्व बैंकले २ करोड डलर अनुदान दिने, १६  गाउँपालिकाका किसानलाई फाइदा यो कार्यक्रम अन्तरगत १६ गाउँपालिकाका ५५ हजार साना किसान लाभान्वित हुने बताइएको छ ।
कृषकका गोरु मरे मकै पनि ढले, पालिकाको राहतः १ मुरी मकै र साढे २ हजार नगद
कृषकका गोरु मरे मकै पनि ढले, पालिकाको राहतः १ मुरी मकै र साढे २ हजार नगद कृषकहरुले लगाएको मकैबाली हावाहुरीले नष्ट गरेपछि तमानखोला गाउँपालिकाले पीडित किसानलाई राहत दिने भएको छ
बर्दिवास समृद्धिको आधार बन्नसक्छ युगीन महत्वको राइमन्डल
बर्दिवास समृद्धिको आधार बन्नसक्छ युगीन महत्वको राइमन्डल पहिचान, परिचय र पर्यटकीय अवसरको पर्खाइमा रहेका यी डाँडाहरु जति मनोरम छन् त्यतिकै प्राचीन र आध्यात्मिक विरासत समेत बोकेका छन्
न्यूनतम मूल्यमा कृषकका धान किन्ने सहकारीको व्यवस्थापन खर्च सरकारले दिने 
न्यूनतम मूल्यमा कृषकका धान किन्ने सहकारीको व्यवस्थापन खर्च सरकारले दिने  सरकारले तोकेको न्युनतम समर्थन मूल्यमा  धान खरिद गर्न इच्छुक सहकारीलाई  सूचीकृत हुन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले अनुरोध गरेको छ
घरलाैरी ५ टन आलु र ८ मुरीसम्म सिमी फलाउने रघुगंगाका किसानको  सफलताका कथा 
घरलाैरी ५ टन आलु र ८ मुरीसम्म सिमी फलाउने रघुगंगाका किसानको सफलताका कथा  आलुखेती गरेको सबै बारीमा सिमी लगाइएको छ । आलु नखन्दै सिमी लगाउने र आलु फलिसकेपछि आलु झिक्ने र सिमी गोड्ने काम एकैपटक गर्ने गरी आलु र सिमीलाई व्यावसायिकरूपमा विस्तार गरिएको छ
व्यावसायिक काँक्रा खेतीमा खाँडादेवीका कृषक, लाखौँको आम्दानी 
व्यावसायिक काँक्रा खेतीमा खाँडादेवीका कृषक, लाखौँको आम्दानी  रामेछापको खाँडादेवी गाउँपालिका–७ पात्लेका श्रीमान तामाङले गत वर्ष १ लाख ५० हजार रुपैयाा भन्दा बढीकोे स्थानीय जातको काँक्रा बेचे
काठमाडौँका मेयर भन्छन्ः यातायात प्राधिकरणले गर्ने ९० प्रतिशत कामलाई बजेट नै चाहिन्न 
काठमाडौँका मेयर भन्छन्ः यातायात प्राधिकरणले गर्ने ९० प्रतिशत कामलाई बजेट नै चाहिन्न  काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संघीय राजधानीको सहरी क्षेत्रमा सार्वजनिक यातायात प्राधिकरणले गर्ने ९० प्रतिशत कामका लागि बजेट नचाहिने बताएका छन्
Weather Update