Odapalika - The Fourth Estate - चौथो अंग
बगरमै तरकारी फलाउँछन् कृष्णपुरका कृषक, पालिकाले दियो निःशुल्क मल 
बगरमै तरकारी फलाउँछन् कृष्णपुरका कृषक, पालिकाले दियो निःशुल्क मल  कृषकले बगरमा लौका, फर्सी तरभूजा, काँक्रालगायत फलाएर महेन्द्रनगर, धनगढी हुँदै काठमाडौँसम्म बिक्री गरिरहेका छन्
श्रीलंका टापुलाई जोड्न ५ किलोमिटर लामो झोलुंगे पुल ! 
श्रीलंका टापुलाई जोड्न ५ किलोमिटर लामो झोलुंगे पुल !  नसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ६ मा पर्ने ठाकुरबारीबाट श्रीलंका टापुलाई जोड्ने देशकै लामो झोलुङ्गे पुल बन्ने भएको छ
एनसीएचएलमा नेप्स गाभिने, सुरु भयो प्रक्रिया
एनसीएचएलमा नेप्स गाभिने, सुरु भयो प्रक्रिया एनसीएचएलको मर्जर प्राप्ति समितिका संयोजक महेश शर्मा ढकाल र नेप्सको मर्जर समितिका संयोजक सञ्जीवकुमार श्रेष्ठबीच समझदारी पत्र आदानप्रदान भएको थियो
धनगढी उपमहानगरमा अत्याधुनिक बसपार्कको तयारी, अस्पतालदेखि स्पासम्मका सुविधा
धनगढी उपमहानगरमा अत्याधुनिक बसपार्कको तयारी, अस्पतालदेखि स्पासम्मका सुविधा बसपार्कमा अत्याधुनिक सुविधा उपलब्ध गराउने उपमहानगरको तयारी छ । हमालका अनुसारबसपार्क २ तले बन्ने छ । जहाँ प्रहरी चौकी, १० बेडकोे अस्पताल, बैठक कक्ष र स्पासमेत हुनेछन्
तीन दिनपछि खुल्यो सीजी सिमेन्टमा लगाईएको ताला, उत्पादन ठप्प
तीन दिनपछि खुल्यो सीजी सिमेन्टमा लगाईएको ताला, उत्पादन ठप्प उद्योगबाट अत्यधिक मात्रामा धुँवा र धुुलो निष्किएको भन्दै उद्योगको मुुख्य गेटमा लगाईएको ताला सोमबार साँझ जनप्रतिनिधिको रोहबरमा खुुलाइएको हो । 
६१ उद्योगले अझै तिरेनन् बिजुलीको २१ अर्ब ८७ करोड, प्राधिकरणले काट्यो ९ उद्योगको लाइन
६१ उद्योगले अझै तिरेनन् बिजुलीको २१ अर्ब ८७ करोड, प्राधिकरणले काट्यो ९ उद्योगको लाइन उद्योगी व्यवसायीको विरोधबीच नेपाल विद्युत प्राधिकरणले  महसुल नबुझाएका ९ वटा उद्योगको विद्युत लाइन कटिदिएको छ
सातै प्रदेशमा निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गर्दै ग्लोबल आइएमई बैंक
सातै प्रदेशमा निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गर्दै ग्लोबल आइएमई बैंक बैंक यही पौष १७ गते मंगलबारदेखि १७ औँ वर्षमा प्रवेश गर्दैछ
डेरीमै थन्कियो घ्यू र छुपी, ‘मिल्क होलिडे’ को त्रासमा किसान
डेरीमै थन्कियो घ्यू र छुपी, ‘मिल्क होलिडे’ को त्रासमा किसान इलाममा दुग्ध विकास संस्थान (डिडिसी)र निजी दुग्ध उद्योगका लागि ७८ हजार लिटर दुग्ध दैनिक उत्पादन गर्ने करिब चार हजार परिवार कृषकको यस्तै पीडा छ
करोडका सुन्तला बारीबाटै बिक्छ, औषधि नपाए अब कति बोट टिक्छ ? 
करोडका सुन्तला बारीबाटै बिक्छ, औषधि नपाए अब कति बोट टिक्छ ?  गत वर्ष जस्तै यो वर्ष पनि किरा नलाग्ने औषधि निःशुल्क पाइने आशमा छन् महतजस्तै सुन्थानका अधिकांश सुन्तला कृषक
फेरियो नारायणगढ–मुग्लिन सडक बन्द हुने समय, यी ६ ठाउँमा रोकिन्छन् सवारीसाधन
फेरियो नारायणगढ–मुग्लिन सडक बन्द हुने समय, यी ६ ठाउँमा रोकिन्छन् सवारीसाधन परिवर्तित समयअनुसार दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडकखण्ड बन्द गरिने भएको छ
पकेट जोनका लोभलाग्दा सुन्तला र जुनार, २० करोड कमाउने लक्ष्य 
पकेट जोनका लोभलाग्दा सुन्तला र जुनार, २० करोड कमाउने लक्ष्य  रामेछाप जिल्लामा ९ सय हेक्टर भन्दा बढी क्षेत्रमा जुनार खेती हुँदै आएको छ । सो जमिनमा यस वर्ष ५० मेक्ट्रिकटन जुनार र सुन्तला उत्पादन हुने अनुमान गरिएको छ
स्थानीय सरकारको निर्देशन नमानेपछि बिनोद चौधरीको सिमेन्ट उद्योगमा ताला
स्थानीय सरकारको निर्देशन नमानेपछि बिनोद चौधरीको सिमेन्ट उद्योगमा ताला चौधरी ग्रुपको मुख्य लगानी रहेको पाल्पास्थित सीजी सिमेन्ट उद्योगमा स्थानीयले तालाबन्दी गरेका छन्
Weather Update