बाँझो फोड्न भीमदत्तका कृषकलाई अनुदानमा ट्रयाक्टर
आइतबार, पुस ८, २०८०

आजदेखि नारायणगढ–मुग्लिन सडक चार घण्टा, वैकल्पिक बाटो प्रयोग गर्न ट्राफिक प्रहरीको अनुरोध
शनिबार, पुस ७, २०८०
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले चार घण्टा सवारी साधन रोकिने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ

१२ पुसदेखि ‘२५औँ पोखरा सडक महोत्सव’
शुक्रबार, पुस ६, २०८०
अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा पोखरामा यही पुस १२ देखि १६ गतेसम्म पोखरामा ‘२५औँ पोखरा सडक महोत्सव’ आयोजना हुने भएको छ

ग्लोबल आइएमई बैंक भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित
बिहीबार, पुस ५, २०८०
भिषा इन्टरनेशनलद्वारा काठमाडौँमा आयोजित लिडरसिप कन्क्लेभमा बैंकलाई सन् २०२३ मा भिषा सदस्यमध्ये एशोशिएट सदस्यतर्फ डेबिट कार्ड प्रवर्धनमा उत्कृष्ट बनेकोमा उक्त अवार्ड प्रदान गरिएको हो

तराई–मधेश समृद्धि कार्यक्रमले २२ जिल्लाका स्थानीय तहसँग माग्यो योजना
बिहीबार, पुस ५, २०८०
यो कार्यक्रम अन्तर्गत तराई र मधेश क्षेत्रका २२ जिल्लाका स्थानीय तहमा पूर्वाधार विकास लगायतका विभिन्न कार्यक्रम संचालन भइरहेका छन्

नवप्रवर्तनका लागि शसर्त अनुदान पाउने पालिकाको सूची तयार, यी हुन् अनुदान पाउने ४६२ स्थानीय तह
बिहीबार, पुस ५, २०८०
नीय तहको दीगो आर्थिक विकास प्रर्वद्धन गर्दै आर्थिक विकासका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नवप्रवर्तन कार्यविधि अनुसार ससर्त अनुदान पाउन योग्य स्थानीय तहहरु छनौट गरेको छ

उदयरपुर सिमेन्टले जनतालाई सास्ती, वडाध्यक्ष भन्छन्– करेसाबारीको तरकारी पनि खान नहुने भयो
बिहीबार, पुस ५, २०८०
उनले पछिल्लो समय उद्योगबाट अत्यधिक धुलो निष्कने गरेको भन्दै पटक पटक पत्राचार गरेर धुलो कम गर्न निर्देशन दिदाँ समेत सुनुवाई नभएको बताए ।

४० महिना ग्राउण्डेड गरेर निगमले राख्यो चिनियाँ जहाज लिलामीमा
बिहीबार, पुस ५, २०८०
यसअघि पनि बिक्रीका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्दा नबिकेपछि निगमले बिहीबार पुनः सूचना जारी गरेको हो ।

स्थानीयका पशुपक्षी र माछा गन्न निस्कियो ललितपुर महानगरपालिका
बुधबार, पुस ४, २०८०
महानगरको टोलीले आजबाट स्थानीयवासीले घरमा पालेका पशुपक्षी र माछाको तथ्यांक संकलन थालेको महानगरको पशु सेवा शाखाका प्रमुख राजेन्द्र बिष्टले वडापालिकालाई बताए

संघीय सरकारले स्थानीय तहसँग माग्यो लगानीयोग्य योजना
बुधबार, पुस ४, २०८०
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश सरकार र देशभरका स्थानीय तहसँग लगानीयोग्य परियोजना छनौट गरी प्रस्ताव पेश गर्न अनुरोध गरेको छ

कैलाश हेलिकप्टरले घोषणा गर्यो लाभांश, नगद र बोनस कति ?
बुधबार, पुस ४, २०८०
कम्पनीले उक्त लाभांश पारित गर्न पुस २७ गते काठमाडौंमा दिउँसो साढे २ बजे प्रथम वार्षिक साधारणसभा आह्वान गरेको छ

महालक्ष्मी विकास बैंकले घोषणा गर्यो लाभांश, नगद कति ?
बुधबार, पुस ४, २०८०
उक्त निर्णय सँगै बैंकले हाल रहेको चुक्ता पुँजीको ६.४० प्रतिशत लाभांश दिने प्रस्ताव गरेकतो हो

नाडा अध्यक्षका लागि सहमति, विधान संशोधन गरेर बरिष्ठ उपाध्यक्ष थपिने
बुधबार, पुस ४, २०८०
अध्यक्षमा चौधरी र नाडाका कार्यकारिणी सदस्य आकाश गोल्छा आकांक्षी थिए