चेक बाउन्समा कस्तो हुन्छ कारबाही ? सांसदबीच यस्तो सहमति
आइतबार, भदौ २३, २०८१
प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा बैकिंङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफाबार छलफलपछि सांसदबीच सहमति जुटेको छ ।
सीमा जोडिएका १५ जिल्लाका स्थानीय तहमा चीनले सहयोग गर्ने, यस्ता छन् परियोजना
शुक्रबार, भदौ २१, २०८१
सीमा जोडिएका १५ जिल्लाका स्थानीय तहमा चीन सरकारले पूर्वाधार र क्षमता विकासमा सहयोग गर्ने भएको छ
विदेश पढ्न जानेलाई राष्ट्रिय वाणिज्य बैंकले १ करोडसम्म ऋण दिने
बुधबार, भदौ १९, २०८१
राष्ट्रिय वाणिज्य बैंकले वैदेशिक अध्ययनमा जाने विद्यार्थीलाई १ करोड रुपैयाँसम्म सहुलियत व्याजदरमा ऋण दिने भएको छ
पोडवे संचालन गर्न नसकेका काठमाडौका स्थानीय तहहरु यातायात प्रणाली सुधार्न एकजुट
बुधबार, भदौ १९, २०८१
काठमाडौँ उपत्यकाका स्थानीय तहहरुले संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद् र सार्वजनिक यातायात प्राधिकरणमार्फत सार्वजनिक यातायात सुधारको पहल थालेका हुन् ।
ग्लोबल आइएमई बैंकको ग्लोबल जुनियर एप सार्वजनिक
मंगलबार, भदौ १८, २०८१
ग्लोबल आइएमई बैंक लिमिटेडले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई लक्षित गरी ग्लोबल जुनियर एप सार्वजनिक गरेको छ
गोलबजार नगरपालिकाको कर ‘धान्नै नसक्ने’, आन्दोलनको चेतावनी
आइतबार, भदौ १६, २०८१
नेकपा माओवादी केन्द्र गोलबजार नगर कमिटीले गोलबजार नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ
ग्लोबल आइएमई बैंक र एमएडब्लु वृद्धि मोटर्सबीच विद्युतीय सवारी कर्जासम्बन्धी सम्झौता
शुक्रबार, भदौ १४, २०८१
नेप्से परिसूचक ३६.८३ अंकले घट्यो
बिहीबार, भदौ १३, २०८१
धितोपत्र बजारमा मापक नेप्से परिसूचक ३६.८३ अंकले घटेको छ ।
संघीय सरकारले स्थानीय तहसँग माग्यो सहकारीका बचतकर्ताको विवरण
बुधबार, भदौ १२, २०८१
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले देशभरका स्थानीय तहसँग सहकारीका बचतकर्ताको विवरण उपलव्ध गराइदिन पत्राचार गरेको छ